समाचार Archive

पर्वतमा बम विस्फोट हुँदा २ जना घाइते
पर्वत– पर्वतमा बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्। विहादी गाउँपालिका ६ शालिग्राम छापमा बम विस्फोट भएको हो । आफैले बनाइरहेका बेला बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बम बिस्फोटबाट २७ वर्षीय
सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ
बुटवल– सशस्त्र प्रहरी बल ४१ नम्बर गुल्म (औद्योगिक सुरक्षा) बुटवलमा कार्यरत सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ परेका छन् । सामान्य व्यापार गरेर जीविक चलाउने व्यक्तिसँग मासिक रुपमा नगद नबुझाए व्यवसाय बन्द गरिदिने धम्की दिएर

भारतिय सीमानाका प्रयोग गरी महिला तथा बालबालिका हराउने क्रम बढ्दो
बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७ कर्णाली प्रदेशअन्तर्गतका विभिन्न

फरार गुन्डा ‘काले’लाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
काठमाडौँ,खोजी सूचीमा रहेका एक गुन्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान सिन्धुपाल्चोकका विष्णु लामालाई नियन्त्रणमा लिन गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए। ‘हामीले खोजिरहेका थियौँ। टोखामा भेटियो

नेपालगन्ज भन्सारका अधिकृतसहित दश जनाबिरुद्ध मुद्दा दायर
नेपालगन्ज,बाँकेमा रहेको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार २० लाख २४ हजार बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले भ्रष्टाचारमा

आजबाट अप्टिकल फाइबर बिछ्याइँदै
देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन

कालिका र पप्पु कन्सट्रक्सनले कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने
काठमाण्डौ, मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याइँ गरेको आरोप लागका ठेकेदार कम्पनी सिटिसिई कालिका र पप्पु कन्सट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन्
गिरफ्तार विद्यार्थी नेता रिहाई गर्न संगठनको माग
अछाम, विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अनेरास्वबियु (क्रान्तिकारी) जिल्ला समिती अछामले गिरफ्तार गरिएका आफ्ना विद्यार्थी नेता रिहाई गर्न माग गरेको छ । अछामको मंगलसेन नगरपालिकाको गाडी आगजनी गरेको आरोपमा संगठनका जिल्ला सचिब एकेन्द्र

अब मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने
महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागिएको जानकारी दिएको छ । महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको बताएका
लेक लागेर हुम्लामा एक जनाको मृत्यु
हुम्ला ,आइतबार बिहान नाम्खा गाउँपालिका ५ मा पर्ने नारा लेकमा लेक लागेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम्खा ६ तिलगाउँका ६९ वर्षीय छिरीङ लामा रहेका छन्। हिमपातले बन्द भएको उत्तरी हिल्सा नाका खुलेपछि केही

