समाचार Archive

गाई, विरालो र गणतन्त्र
पारिवारिक जीवन विताइरहेका एक बृद्ध पुरुषलाई वैराग्य लाग्यो । उनले छिमेकी गाउँको घनघोर जंगलमा गएर बाँकी जीवन तपस्यामा बिताउने निधो गरे । सम्पतिका नाममा दुईवटा लगौंटी मात्र साथमा लगेका थिए । नुहाएर एउटा लगौंटी सुकाउँथे ।

अज्ञात समुहद्धारा मेलम्ची नगरपालिकाको वडा कार्यलयमा आगलागी
काठमाडौँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा न. १० को कार्यालयमा आगलागी भएको छ ।आज बिहान भएको आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । आगलागी

वडा कार्यालयमा बम विस्फोट
नुवाकोट, नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी
दुई वटा गाडीमा आगजनी
मकवानपुर, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाले गए राति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए। यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको

एनसेलद्धारा इन्टर कनेक्सन शुल्कमा २ अर्ब कर छली
काठमाडौँ, पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको हो । कर
भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यावस्था ल्याऊँ: सांसद् सुवाल
काठमाडौं, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठुला भ्रष्टाचार काण्डमा मुछिएकाहरुलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सूशासन समितिमा मंगलबार बोल्दै सांसद सुवालले यस्तो बताएका हुुन् । ३८
मोटरसाइकल चोरी गर्ने काइदाको तरिका
काठमाडौं, मोटरसाइकल चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ । महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र बेच्न थालेका छन् । ‘काठमाडौँमा चोरी भएको मोटरसाइकलको खोजी गर्न टोली

पहिरोका कारण बिनायक-तोली सड्कखण्ड अवरुद्ध
अछाम, अछामको तोली-विनायक जोड्ने ग्रामिण सडकखण्ड विगत एक महिना देखी अविरल वर्षाका कारण अवरुद्ध भएको छ ।गत असार ९ गतेकाे वर्षाको कारण वाटाे अवरुद्ध हुन पुगेकाे हाे । यसवाट उक्त सडखण्डमा आवतजावत गर्ने यातायातका साधनहरु पुर्णरुपमा

एघार बर्षपछी बन्यौ रामेछाप-सिन्धुली जोडने खैरेनीघाट पुल
रामेछाप, रामेछाप–सिन्धुली जोडने खैरेनीघाटस्थित सुनकोसी नदीको पुल निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आएको छ ।पुल निर्माण कार्य सुरु भएको ११ बर्षपछी रामेछाप–सिन्धुली जोडने पुल निर्माण सम्पन्न भएको हो । केही महिना अघि निर्माण सम्पन्न भएको पुलबाट

जस्ले ७ करोड भन्दा धेरै राजस्व हिनामिना गरे….
काठमाडौं, विशेष अदालतले ७ करोड रुपैयाँ भन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी,

