समाचार Archive

रामेछापको भँगेरीमा अन्तर्राष्ट्रिय स्तरको पार्क बन्दै

रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिकाभित्र रहेको पुष्पलालको जन्मभूमि भँगेरीमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण हुने भएको छ । रामेछापका प्रदेशसभा सांसद एवं नेकपाका जिल्ला सचिव शान्ति पौडेलले अब रामेछाप भंगेरीमा विकासको लहर बढने बताएका छन् । उनले भंगेरीमा

यसकारण पचालझरनाको फेदीमा गाउँसभा हुने

कालीकोट कालीकाेटको पचालझरना गाउँपालीकाले पचाल झरनाकाे प्रचारप्रासरका लागि बिषेष गाउँसभा पचालझरनाको फेदीमा गर्ने भएको छ । गाउँपालीकामा पर्ने नेपालको ६४ औँ पर्यटकिय गन्तब्य स्थानमा छनोटमा परेको पचालझरनाको फेदिमा यहि २३ गते बिषेष गाउँसभा आयोजना गर्न लागेको

संकटमा पर्दै नेपाल वायुसेवा निगम

काठमाडौं, वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीलेनै सरकारसँग रकम माग गरेका छन् । निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२

रामेछापको साँघुटार बजारमा भिषण आगलागी : चार घर जलेर नष्ट

रामेछाप, रामेछापको साँघुटार बजारमा अाज बिहान भएको भिषण आगलागिमा परी चार घर जलेर नष्ट भएका छन् । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा अाज बिहान भएको आगलागी बाट उक्त क्षेती भएको हो । स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी

दश दिनभित्र सबै स्थानीय तहको एकता टुंगो लाग्ने सांसद श्रेष्ठको दाबी

रामेछाप, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला वाट प्रतिनिधिसभामा निर्वाचित सांसद श्याम कुमार श्रेष्ठले १० दिनभित्र सबै स्थानीय तहमा संगठनको एकता टुंगो लाग्ने दावी गरेका छन् । उनले स्थानीय तहका संगठनको एकताको कामले तीव्रता

पचालझरना गाउँपालिका खरमुक्त छानो निमार्णको अभियानमा

कालीकोट,पचालझरना गाउँपालिकाले खरमुक्त छानो निमार्णकोअभियान संचालन गरेको छ । आगलागि र हावाहुरीबाट बच्न गाउँपालिकाले खरमुक्त छानो अभियान सुभारम्भ गरेको हो । केहि दिन अघि गाउँपालिकामा एक कार्यक्रम गरि अभियान शुभारम्भ गरेको पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले

स्मार्ट लाइसेन्समा फेरि धोका

मद्रास सेक्युरिटी प्रिन्टर्स ९एमएसपी० ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ । एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन

जो सपना देख्दादेख्दै घरसँगै बगे…

आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने

गणतन्त्र vs केपी–पीके कम्पनी प्रालि

एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो । मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडँदै आएर नजिकै बस्दथ्यो । एकदिन त्यो मानिसले मृगको बच्चासंग जिज्ञासा राख्यो– ‘मेरो गायन राम्रो कि ताल, जसका कारण तिमी मैले

वीरेन्द्रनगरको तल्लो तटिय क्षेत्र जलमग्न : ७ घर डुबायो

सुर्खेत ,वीरेन्द्रनगरको तल्लो क्षेत्र वडा नं ९ को पर्सेनी गाँउ लगाएत वडा नं १० मा आज राती परेको अविरल वर्षाले डुवानमा परेको छ । डुवानले ७ वटा घर डुबाएको छ । मध्यारतमा ३० जनालाई प्रहरीले उद्धार