समाचार Archive

नक्कली राहदानी नै चिन्दैन अध्यागमन
रेजा फादे, इरानी नागरिक । उनी स्पेनको नक्कली राहदानीमा साउन ३ गते नेपाल भित्रिए । उनको उद्देश्य थियो, नेपाललाई ‘ट्रान्जिट’ बनाएर स्पेन जानु । उनलाई नक्कली राहदानीमा कसले प्रवेश दियो, अनुसन्धानको विषय हो । तर अध्यागमन

विप्लव नेकपाकले गर्यो पोलिटब्युरो र स्थायी कमिटि भंग
चन्द नेकपाले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै

गाई, विरालो र गणतन्त्र
पारिवारिक जीवन विताइरहेका एक बृद्ध पुरुषलाई वैराग्य लाग्यो । उनले छिमेकी गाउँको घनघोर जंगलमा गएर बाँकी जीवन तपस्यामा बिताउने निधो गरे । सम्पतिका नाममा दुईवटा लगौंटी मात्र साथमा लगेका थिए । नुहाएर एउटा लगौंटी सुकाउँथे ।

अज्ञात समुहद्धारा मेलम्ची नगरपालिकाको वडा कार्यलयमा आगलागी
काठमाडौँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा न. १० को कार्यालयमा आगलागी भएको छ ।आज बिहान भएको आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । आगलागी

वडा कार्यालयमा बम विस्फोट
नुवाकोट, नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी
दुई वटा गाडीमा आगजनी
मकवानपुर, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाले गए राति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए। यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको

एनसेलद्धारा इन्टर कनेक्सन शुल्कमा २ अर्ब कर छली
काठमाडौँ, पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको हो । कर
भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यावस्था ल्याऊँ: सांसद् सुवाल
काठमाडौं, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठुला भ्रष्टाचार काण्डमा मुछिएकाहरुलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सूशासन समितिमा मंगलबार बोल्दै सांसद सुवालले यस्तो बताएका हुुन् । ३८
मोटरसाइकल चोरी गर्ने काइदाको तरिका
काठमाडौं, मोटरसाइकल चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ । महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र बेच्न थालेका छन् । ‘काठमाडौँमा चोरी भएको मोटरसाइकलको खोजी गर्न टोली

पहिरोका कारण बिनायक-तोली सड्कखण्ड अवरुद्ध
अछाम, अछामको तोली-विनायक जोड्ने ग्रामिण सडकखण्ड विगत एक महिना देखी अविरल वर्षाका कारण अवरुद्ध भएको छ ।गत असार ९ गतेकाे वर्षाको कारण वाटाे अवरुद्ध हुन पुगेकाे हाे । यसवाट उक्त सडखण्डमा आवतजावत गर्ने यातायातका साधनहरु पुर्णरुपमा

