समाचार Archive
बर्दियामा फेरि बाघले मान्छे खायो
बर्दिया,पाटे बाघको आक्रमणबाट आइतबार बिहानै बर्दियामा फेरि एक जनाको ज्यान गएको छ। ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खानेपानी ट्यांकी नजिक ७० वर्षीय वृद्ध पहरिया थारूको पाटे बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। आइतबार

सुनको भाउ बढेर ७२ हजार पाँच सय पुग्यो
काठमाडौं : सुनको भाउ बढेको बढ्यै छ। सुनको भाउ बढेर प्रत्येक दिन जसो नयाँ रेकर्ड बन्न थालेको छ। साताका अन्तिम दिन शुक्रबार ७१ हजार ३ सयमाा कारोबार भएको सुन साताको पहिलो दिन तोलामा १२ सय रुपैयाँले

होटलमा बास बसेका युवक कसरी मृत भेटिए ?
दाङ ,दाङको घोराहीमा एक होटेलमा बास बसेका ६ युवामध्ये एकयुवा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बंगलाचुली गाउँपालिका-८ रानीवास निवासी २३ वर्षीय लालु घर्ती आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। उनी साथीहरूको साथमा शनिबार राति

यसो भनौँ सपनाहरुको सिंढी निरन्तर उक्लिरहेका छौँ -अध्यक्ष रोकाया सर्केगाड गाउँपालिका हुम्ला
कुनैबेला माओबादी लडाकुलाई राजनितिक कमिसारको भुमिका निर्वाहा गरेका कृष्ण रोकाया ‘करुण’ यतिबेला सर्केगाड गाउँपालिका हुम्लाका अध्यक्ष छन । २०५४ सालबाट राजनिति सुरु गरेका रोकायाका राजनितिक जिवनका कहानी पनि कर्णाली जस्तै लामा र गहिरा छन । २०३०

जम्मू कश्मीर पुगेका राहुल गान्धीलाई विमानस्थलबाटै फर्काइयो
एजेन्सी, जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरी राज्यलाई पुनर्गठन गर्ने भारत सरकारले निर्णय गरेपछि जम्मू कश्मीरको अवस्था बुझ्न त्यसतर्फ पुगेका भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीलाई विमानस्थलबाटै फर्काइएको छ । जम्मू कश्मीरको राजधानी श्रीनगरको

बासद्भारा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न
नेपालगन्ज, सामाजिक कार्यहरु गर्दै सुशासन कायम गराउन उल्लेखनीय कार्य गर्दै अाइरहेको बागेश्वरी असल शासन क्लब (बास) ले हिन्दु महिला दिदी-बहिनीहरुको महान चाँड हरितालिका तिजको उपलक्ष्यमा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नेपालगन्जको होटल सि.एस.टी. एण्ड

चाउचाउ खाएर एक बालिकाको मृत्यु, दुइ सिकिस्त
जनकपुरधाम ,चाउचाउ खाएर सुतेकी एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा र भाइसमेत बिरामी परेका छन्। धनुषाधाम नगरपालिका ३ तेजनगरका शत्रुधन साहकी ६ वर्षीया छोरी काजल साहको मृत्यु भएको हो। शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी

जन्मथलोले मुख्यमन्त्रीलाई दिएको सन्देश
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई भेट्नासाथ कालीकोट फुकोटकी अविसरा न्यौपानेले आफूलाई सम्हाल्न सकिनन् । शाहीलाई अंगालोमा बेरेर भक्कानिन थालिन् । विलौना गरिन । दुखका अतिसय गाँठा फुकाइन् । बुढ्यौली, रोग, आर्थिक अभाव, सामाजिक सुरक्षाजस्ता विषयमा अश्रुधारा

जयशंकर लगत्तै चिनियाँ विदेशमन्त्री नेपाल आउँदै
काठमाडौं । निनियाँ विदेशमन्त्री वाङ यीले भाद्र अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन । भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको भ्रमण लगत्तै चिनियाँ विदेशमन्त्री नेपाल आउने कुरालाई कुटनीतिक रुपमा बुझिएको छ । चिनियाँ विदेशमन्त्री दुई दिने

भारतले दशगजा मिचेर बनाउन थाल्यो फेरि अर्को बाँध
रौतहट, दशगजा मिचेर भारतीयले अर्को बाँध बनाउन थालेपछि सीमावर्ती नेपाली बस्तीमा डुबानको त्रास बढेको छ । सीमामा पुरानो बाँधको उचाइ थप्न र अर्को नबनाउन नेपाली पक्षले गरेको अनुरोध बेवास्ता गर्दै पुरानोमाथि बोरामा माटो भरेर थप्ने र नयाँ

