समाचार Archive

विप्लवको कार्यकर्ता भन्दै असुली गर्ने ३ जना पत्रकार पक्राउ

काठमाडौं, विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई धम्की दिँदै रकम असुल्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले झापा घर भइ राजधानीमा बस्दै आएका शुभम घिमिरे, सुवास कोइराला र विश्वराज शर्मालाई पक्राउ

गौहत्या प्रकरण : नेपालगन्ज उपमहानगरपालिका द्धारा छानविन समिती गठन

नेपालगञ्ज, नेपालगन्ज उपमहानगरपालिका स्थित काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजाने क्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ ।कार्यवाहक प्रमुख उमा थापामगरको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्बन्धमा  स्थलगत

फिलिपिन्समा भयानक विमान दुर्घटना : सवार सबैजनाको मृत्यु

एजेन्सी, आइतबार दिउँसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको छ । यस पहिले आएको

विकासको लागी ठुलो लगानी सहित विकासको गतिलाई अगाडी बढादनु पर्छ : मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विकास निर्माणका लागि ठुलो लगानी सहित तिव्र गतिमा विकास कार्यलाई अगाडि वढाउनुपर्ने वताएका छन् । उनले कर्णाली खुद्रा व्यापार जस्तो विकास गरेर कर्णाली वनाउन नसकिने बताएका छन् ।उमेर हदका कारण

नेता, मन्त्री र अदालत किनेर देश विरुद्ध अपराध गर्ने एनसेललाई लखेट्छौ : विप्लव (विज्ञप्ती सहित)

काठमाडौं, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल प्रकरणवारे सर्वोच्च अदालतले गरेका निर्णय विरुद्ध गम्भीर आपत्ती जनाएको छ ।पार्टीका महासचिव विप्लवले शनिवार एक विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतले एनसेलले १८ अर्ब कर तिर्न नपर्ने

राप्रपाको विद्यार्थी संगठनले गर्यौ गौहत्यामा संलग्नमाथि कारबाहीको माग (विज्ञप्ती सहित)

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले गौहत्यामा संगलग्न माथि छानविन गरी कार्वाहीको माग गरेको छ ।संगठनका केन्द्रीय महामन्त्री विजय काफ्लेले शनिवार के विज्ञप्ति जारी गर्दै हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर

ईन्जिनियरिङ अध्ययन सकेर जाने विद्यार्थीहरुलाई बिदाई

नेपालगन्ज, नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा ईन्जिनियरिङ शिक्षा अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ ।उक्त कलेजमा डिप्लोमा तह सिभिल अोभरसियर र कम्प्युटर ईन्जिनियरिङ तृतीय वर्षको अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई

बिपी राजमार्ग फराकिलो बन्दै

काठमाडौं, काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ ।सडक साँघुरो हुँदा सवारी साधन आवत जावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि

सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, ऊर्जामन्त्री वर्षमान पुनले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।पुनले शनिबार सिंगापुर पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै सोमबार र

गौहत्या प्रकरणः गृहमन्त्रालयद्वारा छानबिन समिति गठन्

काठमाडौं, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित जंगलमा २४ गाईगोरु मृत फेला परेको विषयमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिकाले काञ्जी हाउसमा रहेका २९१ गाईगोरुलाई