समाचार Archive

इराकमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

एजेन्सी । इराकमा मोहर्रमको अवसरमा निकालिएको जुलुसमा भागदौड हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । भागदौडमा १०० अन्य मानिस घाइते भएका स्वास्थ्य विभागका प्रवक्ताले बताए। इराकी अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन्। जहाँ

तरुण दलमा घम्साघम्सी शुरू,अध्यक्ष र महासचिवबिच चर्काे विवाद

काठमाडौं, नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल तरुण दलमा विवाद देखिएको छ । अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच विवाद देखिएको हो । भक्तपुर र सप्तरी तरुण दलको अध्यक्ष चयनको विषयमा शुरूमा देखिएको विवादले मंगलबारदेखि उग्ररुप

विप्लवपुत्र प्रकाश पक्राउ

काठमाडौं, प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेज (सीएमसी)मा भइरहेको आन्दोलनको नेतृत्व गरेका प्रकाशसहितका केही विद्यार्थीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चिवतनमा राखिएको छ

यसरी पुग्यो हिमालमा डेङ्गु ६१ जिल्ला प्रभावित

काठमाडौँ ,सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार

नेपाली सँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि नागरिकता

काठमाडौं, नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवादित विषयमा

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं, डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालमा समयमै नपुर्याउँदा उनको मृत्यु भएको अस्पतालले

भिडियो कन्फेरेन्समार्फत प्रधानमन्त्री मोदीले भने : ओलीजीसँग अभूतपूर्व निकटता

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन् । भिडियो कन्फेरेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै

सत्तारुढ नेकपामा छुट्टाछुट्टै गुट, माथि देखी तल सम्म विवादै विवाद

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपा भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ

अध्यक्ष दाहालका घरबेटीले पाए मेलम्चीको ठेक्का

काठमाडौं, ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ । सैलुङ

एटिएम ह्याकिङ प्रकरणः अनुसन्धान गर्न आएको विज्ञ टोली बिनानिष्कर्ष फर्कयो

काठमाडौं, दुई साताअघि नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको छ । सिंगापुरबाट आएको टोलीको उद्देश्य ह्याकरले प्रयोग गरेको विधि र सफ्टवेरका कमी–कमजोरी पत्ता लगाउनु