समाचार Archive

शिक्षा मन्त्रालयद्वारा सहसचिवहरुको व्यापक सरुवा

काठमाडौँ । शिक्षा मन्त्रालयले सहसचिवहरुको व्यापक सरुवा गरेको छ । सोमवार साँझ सहसचिवहरुको व्यापक सरुवा गरिएको भएपनि सार्वजनिक गरिएको छैन । मन्त्रालय स्रोतका अनुसार शिक्षा मन्त्रालयमा कार्यरत वैकुण्ठ अर्याल शिक्षक सेवा आयोगमा सरुवा भएको छ ।

ह्याकरले यसरी लुटे कृषि विकास बैंकबाट २ करोड

काठमाडौं- ह्याकरले कृषि विकास बैंकबाट पनि २ करोड रुपैयाँ लुटेका छन् । यसरी लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी

काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । संघको २७ औं साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो

बिद्यार्थी नेता शर्मा १५७ दिनपछी रिहा

काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अटल शर्मा रिहा भएका छन् । गत बैशाख ६ गते गोर्खा जिल्ला वाट पक्राउ परेका शर्मालाई एनसेलको टावरमा आगजनी गरेको मुद्धा लगायको थियो

गाँजा तस्करमाथी गोली प्रहार, एक जना पक्राउ

हेटौंडा, प्रहरीले एक गाँजा तस्करलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा नेतृत्वको टोलीले चालक अफ्रिका चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउन्ड गोली प्रहार गरेको

विप्लव नेकपाका उपत्यका इन्चार्ज पक्राउ

काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका विशेष ब्युरो इन्चार्ज नविन विश्वकर्मा’हितमान’ पक्राउ परेका छन् ।सोमबार दिउँसो उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले ललितपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई कहाँ राखिएको

किन जलायो राष्ट्र बैंकले झण्डै ५ खर्ब बराबरका नोट ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो । आर्थिक वर्ष

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच छ बुँदे सम्झौता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्यसनिष्ट पार्टीबीच छ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई कम्युनिष्ट पार्टीबीच भाइचारा स्थापना गर्ने उद्धेश्यले पहिलो पटक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मंगलबार काठमाडौंमा आयोजित

कश्मिरमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु, ५० बढी घाइते

एजेन्सी, पाकिस्तान प्रशासित कश्मिरमा मंगलबार अपरान्ह गएको शक्तिशाली भूकम्पबाट कम्तिमा ५ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । पाकिस्तान प्रशासित कश्मिरको जाटलान क्षेत्रको मीरपुरलाई केन्द्रविन्दु बनाएर अपरान्ह ४ बजेर ५०

एक हजार घुस लिएको आरोपमा आत्महत्या

भक्तपुर, एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले मंगलबार आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको