समाचार Archive

दिल्ली प्रदूषणको असर नेपालमा पनि, नेपालगञ्‍ज र लुम्बिनी मारमा

काठमाडौं ,दिल्लीमा बढेको वायुप्रदूषणको असर नेपालमा पनि देखिएको छ। यही कारण  नेपालगञ्ज र लुम्बिनी  क्षेत्रमा वायुप्रदूषणले सीमा नाघेको हो। यस क्षेत्रको हावामा कणको मात्रा अर्थात् पीएम (पार्टिकुलेट म्याटर) २.५ अत्याधिक रुपमा बढेको वायु गुणस्तर निगरानी शाखाले

अब नेपालमै पहिलो पटक सुरूङ इञ्जिनियरिङको पढाइ सुचारु

काठमाडौं, इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ टनेल इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ।पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव

ऐश्वर्या रायका रोचक प्रेम किस्सा, राजीव मूलचंदानीदेखी अभिषेक बच्चनसम्म

ऐजेन्सी, बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चन अब अभिषेक बच्चनकी पत्नी भएर खुशी जीवन बिताइरहेकी छिन् । उनकी एक छोरी पनि छिन्, आराध्या । ऐश्वर्याले प्रोफेसनल र व्यक्तिगत जीवनलाई सन्तुलनमा राखेर अगाडि बढाएकी छिन् ।मोडलिङका शुरुवाती

सिरियामा कार बम विस्फोट : १३ जनाको मृत्यु

सिरिया,टर्कीसँग सीमा जोडिएको सिरियाली एक सहर तल अब्यादमा कार बम विस्फोट हुँदा कम्तिमा १३ जना मारिएका छन् । रक्षा मन्त्रालयका अनुसार २० जना घाइते भएका छन् । उक्त सहर टर्कीले सघाएको विद्रोही फौजको नियन्त्रणमा रहेको बताइएको

सुनकोशी बस दुर्घटना अपडेट- १२ भन्दा बढी मृत्यु भएको हुनसक्ने अनुमान

सिन्धुपाल्चोक,चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिएको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेपछि तत्कालै उद्धार थालिएको थियो। बस खसेको देखेपछि र्‍याफ्टिङ गरेर फर्किएकाहरु बोटसहित उद्धारमा जुटेका थिए। उनीहरुले

जब सामूहिक बलात्कारपछि युवतीलाई जिउँदै जलाइयो

ऐजेन्सी, भारतको अलीगढस्थित चन्डौस इलाकामा युवतीलाई घरमा एक्लो पाएर दुई युवकले सामूहिक बलात्कार गरे । त्यसपछि पहिचान उजागर हुने डरले आरोपीले पीडितलाई आगो लगाइदिए ।युवतीको चिच्याहट सुनेपछि छिमेकी घटनास्थल पुगे र उनलाई अस्पताल पुर्‍याए पनि उपचारको

नेपाल मेडिकल काउन्सिलकाे अध्यक्षमा डा.भगवान काेइराला

काठमाडाैँ, सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेकाे छ। आज बसेकाे मन्त्रिपरिषद् बैठकले डा कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हाे। डा कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हाे । घटनास्थलमा ६ जनाको शव फेला परेको प्रत्यक्षदर्शीले जानकारी

यस्तो अजिब संस्था जहाँ कर्मचारी आफैँले तोक्छन्, आफ्नो तलब

एजेन्सी, भन्दा पत्यार नलाग्ला दुनियाँमा यस्ता संस्था पनि छन । जसले मजदुरलाइ आफ्नो तलब आफै तोक्न दिन्छन ।  प्रायः तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक हरेक संस्था वा कम्पनीले आफ्नो नियमानुसार तोक्ने गर्दछन् । कर्मचारीलाई प्रदान गरिने तलब

कोहलपुरका डीएसपी शाहीलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं,नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले इलाका प्रहरी कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गरेका छन् । डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई मोबाइल फोनमा धम्की दिएको रेकर्ड सार्वजनिक