समाचार Archive
यसरी ठोक्किए त्रिभुवन विमानस्थलमा दुई जहाज
काठमाडौं,त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएका छन्। श्री एयरलायन्स र यति एयरलायन्सका जहाज शुक्रबार दिउँसो ठोक्किएका हुन्। विमान ग्राउण्ड ह्यान्डलिङ गर्ने क्रममा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान पार्किङस्थलमा ठोक्किएका हुन्। श्री एयरलायन्सको सिटिआरजे ७००

भारतीय दूतावास अगाडि घन्कियो ‘गो ब्याक ईन्डिया’को नारा
काठमाडौँ,भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । लैनचौरस्थित भारतीय दूतावास अगाडि सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार बिहान विरोध प्रदर्शन गरेको हो । विरोधका क्रममा विद्यार्थीले भारतको

सुर्खेतमा पनि लाग्यो ‘गो ब्याक ईन्डिया’को नारा
सुर्खेत, भारतले नेपालको भूभाग कालापानी मिचेको विरोधमा सुर्खेतमा पनि विद्यार्थीले ‘गो ब्याक ईन्डिया’को नारा लगाएर विरोध प्रर्दशन गरेका छन् । भारतले नयाँ सिमा जारी गदै नेपालको भूमी पनि आफ्नो नक्सामा राखेपछि देश व्यापी विरोध प्रर्दशन भैइरहेको छ ।

यसकारण सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता
काठमाडाैँ, भारतमा लामो समयदेखि चल्दै आएको रामजन्मभूमि तथा बाबरी मस्जिद सम्बन्धी विवादमा सर्वोच्च अदालतको अन्तिम फैसला दिने तयारी गरिहेको समयमा नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। भारतीय पक्षले नेपालसँग सुरक्षा सतर्कता बढाउन अनौचारिक रुपमा आग्रह

जम्मू–कश्मीरमा हिमपात, ६ जनाको मृत्यु
एजेन्सी । जम्मू–कश्मीरमा बुधबारदेखि भइरहेको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका क्रममा भएको दुर्घटनामा भारतीय सेनाका दुई जवानसहित ६ जनाको मृत्यु भएको छ । यता, श्रीनगर विमानस्थलमा ‘लो भिजिबिलिटी’को कारण सबै उडान रद्द गरिएको

भारतीयको दाबी : कालापानी पहिलादेखि भारतको नक्सामा छ
काठमाडौं । भारतका एक अधिकारीले कालापानी अहिलेमात्र भारतको नक्सामा नरहेको दावी गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेकलगायतका नेपाली भूभागलाई भारतमा गाभेको भन्दै विरोध भइरहेको समयमा भारतीय अधिकारीले पहिलादेखि नै

सीमा नजिकको सहर नेपालगन्जमा घन्कियो ‘गो ब्याक ईन्डिया’को नारा
नेपालगन्ज,बाँके,नेकपा निकट भातृ संगठन राष्ट्रिय युवा संगठन बाँके र अनेरास्वियु बाँकेले नेपालगन्जमा ‘गो ब्याक ईन्डिया’को नारा सहित बिराेध प्रदर्शन गरेकाे छ । भारतले सार्वजानीक गरेकाे नयाँ नक्सामा नेपालकाे लिपुलेक र कालापानी समावेश गराएको भन्दै बिराेध गरेकाे हाे

मुकुन्द खरेल,इन्द्रप्रसादबाट यसरी बने आइपी खरेल-भन्छन् कम्युनिष्ट हुनुमा गर्ब छ
विक्रम सम्वत् २०१८ सालमा काभ्रेमा जन्मिएका आइपी खरेलको नाम थियो मुकुन्द खरेल आमा बुवा घरपरिबारले मुकुन्द भनेर बोलाउथे उनि घर परिबार र छिमेकका नजरमा मुकुन्दे थिए । काल, समय,परिबेश उस्तै रहेन । बदलिएको परिबेशअनुसार उनको जिवनको

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी
भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविश कुमारले सो कुरा बताएका हुन् । पत्रकारले भारतले गत
पेट्रोलपम्पका लागि इजाजत माग
नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर १ हजार ५० वटा नयाँ पम्म खोल्ने इजाजत माग भएको नेपाल निगमले जनाएको छ । निगमले नियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड

