समाचार Archive

यी हुन् गैरकानुनी रुपमा सञ्चालित ९ मेडिकल कलेज

काठमाडाैँ,त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नौ मेडिकल कलेज शिक्षण अस्पताल गैरकानुनी रूपमा सञ्चालनमा छन् । यी कलेजले वातावरणीय प्रभाव मूल्यांकन र भूकम्पप्रतिरोधी भवन प्रमाणीकरण आचारसंहिता पूरा नगरेका हुन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्स, नेसनल

आगामी शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडाैँ, सरकारले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट नयाँ पाठ्यक्रम शुरू गर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्रले १५ विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट पारित गरिसकेको छ भने ४० विषयको पाठ्यक्रम

युवापुस्तामा बढेको मदिराको लत,यस्ता छन स्वास्थ्यमा पार्ने असर

काठमाडौं,फिजिसियन डा. रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताए । मोटो शरीर भएका व्यक्तिले धेरै मदिरा सेवन गरेमा कोलेस्टोरलको मात्रा बढेर हृदयाघात हुने बताउँदै डा. पाण्डेले आँखाको शक्ति पनि कमजोर

मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

काठमाडौं महानगरपालिकाले हप्ताको चार दिन मात्रै फोहोर उठाउने तयारी गरेको छ। नकुहिने फोहोरको घरमै व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरी कुहिने फोहोर संकलन गर्न लागेको हो । यसअघि १२, १८ र २१ वडामा शुरू गरिएको उक्त

असफलता ढाक्न सचिवालय परिवर्तन

काठमाडौं,सरकार संचालनको २० महिना हुँदा पनि जनताका अपेक्षाअनुसार काम हुन नसकिरहेका बेला गत साता बालुवाटारबाट खबर बाहिरियो, ‘सरकारलाई गतिशील बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको सिंगो टिमलाई राजीनामा गराउँदैछन् । केही दिनभित्रै मन्त्रिपरिषद्समेत ब्यापक हेरफेर गर्दैछन्

सैनिक जवानको मृत्यु ‘रहस्यमय’आफन्तद्धारा कुटपिट गरेर हत्या गरेको आरोप

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-५, गुग्लिनमा भएको नेपाली सेनाका जवान राम कँडेलको मृत्यु रहस्यमय बनेको छ । प्रहरीले हिरासतबाट भाग्ने क्रममा भिरबाट लडेर कँडेलको मृत्यु भएको दाबी गरेको छ । तर मृतकका आफन्तले कुटपिट गरेर कँडेलको

अब जानकी गाउँपालिकाको केन्द्र मानपुर

नेपालगन्ज,बाँकेको जानकी गाँउपालिकाको केन्द्र परिर्वतनका लागि सिफारिस गरिएको छ । प्रदेश नम्बर पाँचको मन्त्रिपरिषद बैठकले बाँकेको जानकी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि संघीय सरकारलाई सिफारिस गरेको हो । बाँकेको जानकी गाउँपालिका वडा नम्बर–४, खजुराबाट वडा नम्बर–३, मानपुरमा

पेस्तोलसहित पक्राउ परेका तरुण दलका नेता शाह कारागार चलान

नेपालगन्ज,बाँके पेस्तोलसहित बाँकेको नेपालगन्जबाट पक्राउ परेका तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाह पुर्पक्षकालागि कारागार चलान भएका छन । जिल्ला अदालय बाँकले सोमबार शाहलाई पुर्पक्षकालागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शाहसँगै

तरुण दल बाँकेका कोषाध्यक्ष खड्का पक्राउ

कोहलपुर ।  ज्यान मार्ने उद्योगमा फरार तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले  सोमबार अपरान्ह ४ बजे खड्कालाई काठमाडौंबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। उनीविरुद्ध

रक्सीले निम्त्याएको बज्रपात सँगै पिएर साथीको घाँटी खुकुरीले रेटेपछि…..

सिन्धुपाल्चोक, असोज ३० गते । युवाहरु बसेर रक्सी पिउँदै थिए । विवाद भयो । विवाद बढ्दै गयो । आपसमै सामान्य झगडा भयो । एकजनाले खुकुरी ल्याए । आफ्नै साथीको घाँटीमा प्रहार गरे । साथीको घटनास्थलमै ज्यान