समाचार Archive

एउटै कोठाबाट चार वडाको काम !
कञ्चनपुर । महाकाली नगरपालिकामा पर्याप्त जनशक्ति नहुंदा एउटै कोठाबाट चार वटा वडाको काम भैरहेको छ । १० वटा वडा रहेको नगरपालिकाकामा दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति नभएपछि १, २, ४ र ५ नम्बर वडाकोे काम एउटै कोठाबाट

जिल्ला समन्वय समिति पाल्पाका सभापति बस्यालको निधन
पाल्पा,जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराज बस्यालको बिहिबार निधन भएको छ। उनको बिहीबार अपरान्ह ४ बजे निधन भएको नेकपा पाल्पाका नेता राजेन्द्र विश्वकर्माले बताए। ६७ वर्षीय बस्यालको काठमाडौंस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारको क्रममा निधन

यस्ता छन् मन्त्रिपरिषदले गरेका २२ निर्णय
काठमाडौँ, कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले

चर्चामा नयाँ मन्त्री ज्यु ! चप्पलमै सपथ ?
काठमाडौं, सार्वजनिक कार्यक्रममा ‘ड्रेस कोड’लाई महत्व दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्नगठित मन्त्रिमण्डलका एक जना मन्त्रीले चप्पलमै सपथ ग्रहण गरेर ड्रेस कोडलाई फेरि एकपटक खिल्ली उडाएका छन् । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश

जब दुलहीले गोलभेडाको गहना लगाइन्…….
गोलभेडाको मूल्य पनि सुन जस्तै आकासिएको भन्दै केही दिनयता पाकिस्तानकी एक दुलही सोशल मीडियामा चर्चामा आएकि छन् । यी युवती यस कारणले चर्चामा आएकि छन् कि उनले लगाएको गहना गोलभेडाको हो । यी दुलहीले विवाहमा गोलभेडाको

तरकारीमा प्याज र गोलभेँडाको आतङ्क
पाकिस्तानमा गोलभेँडाको मूल्यले नयाँ रेकर्ड राखेको छ । सबैभन्दा ठुलो सहर कराचीमा मङ्गलवार गोलभेँडा प्रति केजी ६४० रुपैयाँमा कारोबार भएको पाकिस्तानी सञ्चारमाध्यम डन न्युजले जनाएका छ । पाकिस्तान सरकारले पछिल्लो हप्तादेखि ४,५०० टन टमाटर आयात गर्ने
एनसेलबारे सर्वोच्चको फैसला : ८ अर्ब छूट, २१ अर्ब कर तिर्न आदेश
काठमाडौं,सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट २१ अर्ब १० करोड रुपैयाँ मात्रै लाभकर उठाउन फैसला सुनाएको छ । गत भदौ ९ गते गरिएको फैसलाको पूर्ण पाठमा सर्वोच्च अदालतले एनसेलबाट २१ अर्ब १० करोड ३९ लाख

दुई थान स्वचालित पस्तोलसहित एक जना पक्राउ
सिरहा, कल्याणपुर नगरपालिका-२ चतरीघाटबाट स्वचालित पेस्तोल २ थान र खाली म्याग्जिन २ थान सहित सोही नगरपालिका-३ बस्ने २१ वर्षीय अहमद मियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने
प्रहरीका नाममा फिरौती उठाउने ४ पक्राउ
धनगढी,कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको

नवनियूक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं । नव नियूक्त मनत्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नव नियूक्त मनत्रीहरुले बिहिबार राष्ट्रपति विद्यादवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नव नियुक्त ६

