समाचार Archive

दुर्घटनामा विद्यार्थी नेता शाहीको मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ । मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका

अस्पतालको भर्याङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला
चितवन । चितवनको भरतपुर अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका विष्णु सुनारको झुण्डिएको अवस्थामा शव फेला परेको अस्पताल स्रोतले

अन्ततः राम मन्दिरको पक्षमा भारतको सर्वोच्च अदालतको फैसला
एजेन्सी । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको छ। राममन्दिर-बाबरी मस्जिद विवादमा शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिनसमेत आदेश गरेका छन्। अब अयोध्यामा राम मन्दिर बनाउने

टुँडिखेल फिर्ता माग्दै मानव साङ्लो
काठमाडौं,काठमाडौं उपत्यकाको विशेष महत्व राख्ने सार्वजनिक खुला स्थान खुलामञ्चलाई खुल्लै राख्नुपर्ने मागसहित मानव साङलोले घेरिएको छ। विकासका नाममा विविध कारण देखइ खुम्चिँदै गएको टुँडिखेल र खुलामञ्चलाई जोगाउन माग गर्दै शनिबार मानव सांग्लोले टुँडिखेल घेरिएको हो। स्वच्छ

स्वास्थ्यमा समस्या देखिएपछी डा. केसी अस्पताल भर्ना
डडेल्धुरा, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको
मानव तस्करीमा संलग्न रहेको आरोपमा जमुनहा नाकाबाट एक महिला पक्राउ
नेपालगन्ज, अवैध रुपमा नेपाली महिलालाई खाडी लगायतका बिभिन्न मुलुकमा पुर्याउन सक्रिय एक महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।दुई जना महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्जको जमुनाह नाका हुँदै भारतको रुपैडिया पुगेका उनिहरुलाई बिहीबार भारतीय सुरक्षाकर्मीले पक्राउ

विप्लव नेकपाका केन्द्रीय सदस्य ओली सहित १६ जना पक्राउ
काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट शुक्रबार दिउँसो आदर्श सहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी

हेर्नुहोस यस्ता छन योनीका दश रोचक तथ्य !
एजेन्सी, यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ ।महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई

किन बोलाए प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक ?
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सम्बन्धी छलफल गर्न सर्वपक्षीय बैठकको आह्वान गरेका छन् ।भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग गाभिएसँगै चर्किएको विरोधलगत्तै प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय बैठकको आह्वान गरेका हुन् । शनिबार

भारतले सीमा मिचेको भन्दै सुर्खेतमा निकालियो मसाल जुलुस
बिरेन्द्रनगर,सुर्खेत कालापानी,लिपुलेक,लिम्पियाधुरा भारतिय नक्सामा समावेश गरेको विरुद्ध स्वतन्त्र दलित विद्यार्थी संगठनले सुर्खेत विरेन्द्रनगरमा मसाल जुलुस निकालेको छ । भारतले सार्वजानीक गरेको नयाँ नक्सामा नेपालको लिपुलेक र कालापानी समावेश गराएको भन्दै बिरोध गरिएको हो । मंगलगडी चोकबाट

