समाचार Archive

यस्तो देखिन्थ्यो नेपालगन्जमा मोहम्मद डे, को रौनक

बाँके, नेपालगन्जमा मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४ औं जन्म जयन्ती मनाएका छन् । नेपालगन्जमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत र्‍यालीको आयोजना गरेका हुन् । हजरत मोहम्मदको जन्म

मधुमेह दिवसको अबसरमा पचालझरनामा निशुल्क मधुमेह परिक्षण शिबिर

कालिकाेट, पचालझरना गाउँपालिका अन्तरगत स्वास्थ्य चौकी राम्नाकोटले मधुमेह दिवसको अबसरमा निशूल्क मधुमेह परिक्षण शिबिरको आयोजना गर्ने भएको छ । नसर्ने रोगहरुलाई मध्यनजर गरि कात्तिक २८ र २९ गते स्वास्थ्यचौकि राम्नाकोटले निशुल्क मधुमेह परिक्षण शिबिर आयोजना गर्ने

सीमाबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्रीलाई

काठमाडौं– भारतले हालसालै जारी गरेको नयाँ नक्शामा नेपाली भूभाग पनि परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई बोलाएको छ । समितिका सदस्यहरुले नक्साबारे प्रधानमन्त्री केपी ओलीसँग छलफलको माग गरेपछि सोमबार(भोलि) प्रधानमन्त्रीलाई समितिको

नागरिकता हेरर मात्र अब पण्डितले विवाह गराउने

जाजरकोट- विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र

कालापानीबारे नेताहरुको ऐक्यबद्धताः भारतसँग उच्चस्तरीय वार्ता गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार

ओमानसँगको श्रम सम्झौता अन्तिम चरणमा

सरकारले ओमानसँगको श्रम सझौतालाई अन्तिम चरणमा पु¥याएको छ । लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए । सरकारले पछिल्लो समय नेपाली श्रमिक

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बाँके, बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरमा आज ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।भे १ त २९०१ नम्बरको काठ बोेकेको ट्र्याक्टरले म २ प ७०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तीसोनारी–७ फत्तेपुरका २४

यसकारण बंगलादेशका राष्ट्रपति हामिद नेपाल आउदै

काठमाडौं , बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने भ्रमणका लागि मंगलबार काठमाडौं आउने भएका छन् ।कात्तिक २६ गते मंगलबार काठमाडौं आइपुग्ने राष्ट्रपति हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

टोली असफल भएको भन्दै प्रधानमन्त्रीद्वारा सचिवालयमा रहेका सबैलाइ राजिनामा दिन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा ठूलो समस्या सुरू भएको छ । पटक पटक समस्या देखिन थालेपछि प्रम ओलीले आफ्नो सचिवालयमा रहेका सबैलाइ राजिनामा दिन निर्देशन दिएका छन । प्रधानमन्त्रीले सचिवालय सुधार गर्नका लागि अभियान

सबुद प्रमाण नष्ट हुने सम्भावना , ‘आलमलाई थुनामा राख्नुपर्छ’

बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताव आलमलाई थुनामुक्त गरिए घटनासँग सम्बन्धित सबुद प्रमाण नष्ट हुने प्रबल सम्भावना व्यक्त गर्दै थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ ।