समाचार Archive

भारतिय दादागिरी बिरुद्ध विद्यार्थीद्धारा नेपालगन्जमा प्रद्धशन

नेपालगन्ज, राष्ट्रिय स्वाधीनताको पक्षमा संयुक्त विद्यार्थी संगठनहरुले नेपालगन्ज प्रदशन गरेका छन् ।भारतिय साम्राज्यवादको ठाडो हस्तक्षेब र सिमा अतिक्रमण लगायतका भारतिय दादागिरी बिरुद्ध नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी), समाजबादी विद्यार्थी युनियन र अखिल

चितवन मेडिकल कलेजमा अनिश्चितकालीन तालाबन्दी

चितवन, चितवन मेडिकल कलेजका विद्यार्थीहरुले कलेजमा ताला लगाएका छन्। आफुहरुसँग विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा रहेको कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। विद्यार्थीहरुको महिनौंको आन्दोलनपछि गत असोज ४ मा प्रमुख जिल्ला अधिकारी

यी हुन संसारका सबैभन्दा प्रदुषित सहर

काठमाडौं, पछिल्लो केही हप्तादेखि भारत वायु प्रदुषणको चपेटामा परेको छ । अत्याधिक प्रदुषणपछि स्वास्थ्य संकटकाल नै घोषणा गरिएको थियो । दिल्लीको प्रदूषणले पुनः एक पटक एशियाली शहरहरूको हावाको गुणस्तरको चर्चा हुन थालेको छ ।पछिल्ला केही दशकदेखि

टी–२० लिग खेल्न यूएई जाँदै खडका

काठमाडौं, यूएईमा भइरहेको टी–१० क्रिकेट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । पारसको यो पहिलो विदेशी फ्रेन्चाइज लिग हो । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले मात्र बिदेशी

बङ्गलादेशमा बुलबुल आँधी : आठ जनाको मृत्यु, १८ लाख मानिस प्रभावित

ढाका, बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ : ३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो । आँधीका कारण करीब

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । पार्टी एकताका बाँकी काम पूरा गर्न सचिवालय बैठक बसेको बुझिाएको छ । आजको बैठकबाट निर्वाचन

अब नेपाल विरुद्ध गरिने जासुसीमाथि विशेष निगरानी

काठमाडौं, कुनै पनि विदेशी व्यक्ति, समूह वा सङ्घसंस्थाले नेपाल राज्यविरुद्ध तथा राष्ट्रिय सुरक्षाबारे जासुसी गरेर गराएको निगरानी राखिने भएको छ । प्रधानमन्त्री कार्यालय मातहतमा रहने राष्ट्रिय अनुसन्धान विभागमा यससम्बन्धी प्रतिगुप्तचरी एकाइ नै रहने गरी सरकारले विशेष

विप्लवका जिल्ला सेक्रेटरीविरुद्ध बम विस्फोटको आरोप

काभ्रे, प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लब नेतृत्वको नेकपाका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ । थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बिटिएस्)

रक्सोल नाका बन्द गर्न भारतको दबाब

काठमाडौं, भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत सरकारको अर्थ

यसकारण ओली र दाहालबीच ‘वान टु वान’ छलफल

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।नेकपाका