समाचार Archive

विप्लवका जिल्ला सेक्रेटरीविरुद्ध बम विस्फोटको आरोप

काभ्रे, प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लब नेतृत्वको नेकपाका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ । थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बिटिएस्)

रक्सोल नाका बन्द गर्न भारतको दबाब

काठमाडौं, भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत सरकारको अर्थ

यसकारण ओली र दाहालबीच ‘वान टु वान’ छलफल

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।नेकपाका

यस्तो देखिन्थ्यो नेपालगन्जमा मोहम्मद डे, को रौनक

बाँके, नेपालगन्जमा मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४ औं जन्म जयन्ती मनाएका छन् । नेपालगन्जमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत र्‍यालीको आयोजना गरेका हुन् । हजरत मोहम्मदको जन्म

मधुमेह दिवसको अबसरमा पचालझरनामा निशुल्क मधुमेह परिक्षण शिबिर

कालिकाेट, पचालझरना गाउँपालिका अन्तरगत स्वास्थ्य चौकी राम्नाकोटले मधुमेह दिवसको अबसरमा निशूल्क मधुमेह परिक्षण शिबिरको आयोजना गर्ने भएको छ । नसर्ने रोगहरुलाई मध्यनजर गरि कात्तिक २८ र २९ गते स्वास्थ्यचौकि राम्नाकोटले निशुल्क मधुमेह परिक्षण शिबिर आयोजना गर्ने

सीमाबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्रीलाई

काठमाडौं– भारतले हालसालै जारी गरेको नयाँ नक्शामा नेपाली भूभाग पनि परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई बोलाएको छ । समितिका सदस्यहरुले नक्साबारे प्रधानमन्त्री केपी ओलीसँग छलफलको माग गरेपछि सोमबार(भोलि) प्रधानमन्त्रीलाई समितिको

नागरिकता हेरर मात्र अब पण्डितले विवाह गराउने

जाजरकोट- विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र

कालापानीबारे नेताहरुको ऐक्यबद्धताः भारतसँग उच्चस्तरीय वार्ता गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार

ओमानसँगको श्रम सम्झौता अन्तिम चरणमा

सरकारले ओमानसँगको श्रम सझौतालाई अन्तिम चरणमा पु¥याएको छ । लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए । सरकारले पछिल्लो समय नेपाली श्रमिक

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बाँके, बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरमा आज ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।भे १ त २९०१ नम्बरको काठ बोेकेको ट्र्याक्टरले म २ प ७०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तीसोनारी–७ फत्तेपुरका २४