समाचार Archive
चोरीका स्कुटर किन्ने कार्यमा संलग्न चारजना पक्राउ
धादिङ, स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा धुनिबेशी नगरपालिका ५ बाट बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङले ४ जनालाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १२

भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि पैसा
एजेन्सी । एक भिखारी महिलाको खातामा १० करोड ? हो पत्याउन गाह्रो भएपनि यो कुरा साँचो हो । लेबनानमा एक भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि रकम भेटाएपछि सबै अच्चम्मित भएका छन् । यो राशी

युवालाई रोजगारी दिन गाउँपालिकाले ल्यायो यस्ता योजना
जाजरकाेट,स्थानीय युवालाई राजगारी दिन कुशे गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको छ । युवाहरुलाई रोजगारी दिएर गाउँपालिका भित्रको गरिबी न्युनीकरण गर्न गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको हो । गत दुई बर्षको समयमा ८

फर्किए बंगलादेशका राष्ट्रपति अब्दुल हमिद
काठमाडौं,बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी हुन्

आलम पुर्पक्षका लागि जेल चलान,अदालतले दियो आदेश
रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रौतहटको फरदवामा १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धामा आलमलाई

जब ट्राफिक नियम नमान्नेलाई प्रहरीले खादा ओढायो…..
काठमाडौं, तपाईं हामीले ट्राफिक नियम पालना गरेनौं भने ट्राफिक प्रहरीले लाइसेन्स वा ब्लुबुक आफूले लिएर एउटा चिट थमाइदिन्छ। आफ्ना कागजात फिर्ता लिनुअघि ट्राफिक प्रहरीको कक्षा लिनुपर्छ। तर शुक्रबार गोरखामा भने ट्राफिक नियम मिच्नेले यी सबै ब्यहोर्नु

प्रकृतिको सुन्दर शिल्प संस्कृतिको अपार फूलबारी– पचालझरना गाउँपालिकाको भिडियो डकुमेन्ट्री
प्रकृतिको सुन्दर शिल्प संस्कृतिको अपार फूलबारी हाे पचालझरना ,पचालझरना गाउँपालिकाे समग्र भिडियाे डुकमेन्ट्री निर्माण भएकाे छ । राम्नाकोट, नानीकोट र बदालकोट गाउँ विकास समितिका वडा नम्बर १ र २ वडा बाहेक अरु सवै हाल पचालझरना गाउँपालिकामा समेटिएका

उस्तै उस्तै हो !
कुनै विरालोलाई हिजो मारेको मुसा खै भन्नु र जय नेपाल सरकारलाई लाउडा धमिजा सोध्नु उस्तै उस्तै हो । कुनै स्याललाई हिजो चोरेको कुखुरा खै भन्नु र लाल सलाम सरकारलाई वाइड बडी के भयो भनेर सोध्नु उस्तै

पचाल झरना अर्थात प्रकृतिले कुँदेको अनुपम सौन्दर्य (हेर्नुस भिडियो डकुमेन्ट्री)
३८१ मिटर उचाई रहेको पचाल झरना दक्षिण एशियाकै अग्लो झरना हो । कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित पचालझरना देशका सय पर्यटकीय गन्तव्यमध्ये ६४ औं नम्बरमा पर्दछ । सदरमुकाम मान्माबाट करिब ४९ किलोमिटरको दूरीमा रहेको यो ठाउँ

खजुरा रोडमा टायर दन्कायर तरुण दलको बन्दः यस्तो देखिन्थ्यो तमासा
नेपालगञ्ज । नेपाली काँग्रेसकाे भातृ संगठन तरूण दलले गरेकाे बन्दले बिहानैदेखि खजुरमा समेत प्रभाव परेको छ । तरुण दल बाँकेले घोषणा गरेको प्रभाव बिहानैदेखि बर्दिया गुलरिया राेड खजुरामा देखिएको हो । बन्दले बिहानैदेखि जनजिवन प्रभावित पारेकाे

