समाचार Archive
सुटुक्क दूतावास जाने सशस्त्रका डिआइजी श्रेष्ठमाथि छानबिन
काठमाडौँ ,कूटनीतिक आचारसंहिताविपरीत गोप्य रूपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानबिन थालेको छ । डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा.२झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित दूतावास पुगेका थिए ।
एक किलो सुनसहित दुई जना पक्राउ
रसुवा,चीनबाट अबैध रूपमा लुकाइ ल्याइएको एक केजि सुनसहित रसुवागढि नाकाबाट २ जना पक्राउ परेका छन्। रसुवागढी नाकाबाट पक्राउ परेका २ जनालाई सदरमुकाम ल्याइदैँ गरिएको र केहिबेरमा पत्रकार सम्मेलन गरिने रसुवा प्रहरीले जनाएको छ।

घाँस काट्न गएका एक युवकको भिरवाट खसेर मृत्यु
अछाम, अछाममा घाँस काट्न जंगल गएका एक युवको भिरवाट लडेर मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका-२ हिच्माका १९ बर्षिय गणेश साउदको गाईबस्तुका लागी घाँस काट्न गएका बेला लडेर मृत्यु भएको हो । शुक्रबार साझ ४

यस्तो छ तपाईँको आजको राशिफल
मेष : दिन अत्युत्तम छ । पारिवारिक सहयोग मिल्नेछ । प्रियजजनसँग भेट हुनेछ । व्यापार व्यवसाय बढ्नेछ । यात्रा गरिनेछ । वृष : दिन राम्रो छ । शत्रु परास्त हुनेछन् । आटेको काम सजिलै सम्पन्न हुनेछ

प्रहरीलाई छक्याउँदै विप्लवका विद्यार्थीले यसरी गरे प्रदर्शन
बुटवल, सरकारद्धारा प्रतिवन्धित विद्रोही नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले भारतले नेपाली भू-भाग मिचेर आफ्नो नक्सा बनाएको बिरोधमा बुटवलमा प्रर्दशन गरेका छन् । उनिहरूले प्रहरीलाई छक्याउँदै नारा-जुलुस सहित प्रदशन गरेका हुन् ।अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय

नागढुंगा–नौबीसे सुरुङमार्गको सर्भे गर्दै ठेकेदार कम्पनी
नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मारआन्दो जेभीले सुरुङ निर्माण अघि गर्नुपर्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’ गरिरहेको छ। कम्पनीले सुरुङमार्ग निर्माणको तयारी गर्न विस्तृतरूपमा सर्भे थालिएको हो। उक्त सर्भेपश्चात् निर्माण गर्न शुरूदेखि अन्तिमसम्मको खाका तयार हुने र

आज बालाचर्तुदशी पर्व,सद्बिज छरी मनाइँदै …
काठमाडौं,आज बालाचर्तुदशी। पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ। मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि

उपनिर्वाचनमा मुखैमा वडाध्यक्षको घरमा बम विस्फोट, कारमा क्षति
सिर १४ गते हुने आसन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने कास्की २ नम्बर निर्वाचन क्षेत्रस्थित पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट गरिएको छ । आइतवार राति वडाध्यक्ष आचार्यको घरमा बम विस्फोट हुँदा कारमा क्षति

बोक्सीको आरोपमा परिवारलाई नै गरियो गाउँ निकाला
दोलखा बिगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन्। वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न

अब काठमाडौँको सडक मानवमुक्त महानगर घोषणा हुने
काठमाडौँ महानगरपालिका ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा हुने भएको छ । महानगरपालिकाले २५ औँ महानगर दिवसको अवसर पारेर सो घोषणा गर्न लागिएको महानगरले जनाएको छ । काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी

