एक किलो सुनसहित दुई जना पक्राउ
प्रकासित मिति : २०७६ मंसिर ९, सोमवार
प्रकासित समय : [nepaliTime]
रसुवा,चीनबाट अबैध रूपमा लुकाइ ल्याइएको एक केजि सुनसहित रसुवागढि नाकाबाट २ जना पक्राउ परेका छन्।
रसुवागढी नाकाबाट पक्राउ परेका २ जनालाई सदरमुकाम ल्याइदैँ गरिएको र केहिबेरमा पत्रकार सम्मेलन गरिने रसुवा प्रहरीले जनाएको छ।

