समाचार Archive

यस्तो छ तपाँइको आजको राशिफल
मंसिर १२ गते बिहीबार मेष : दिन मध्यम छ । कडा प्रतिस्पर्धा गरिनेछ । धर्मकर्ममा विश्वास कम हुनेछ । स्वास्थ्य कमजोर रहनेछ । होस गर्नु पर्नेछ । वृष : दिन प्रतिकूल छ । कामप्रति रूचि देखिदैन

काठमाडौं उपत्यकामा भूकम्पको धक्का
काठमाडौं, बुधबार बुलेका भूकम्पको धक्का महसुस गरिएको छ ।बेलुका १० बजेर ८ मिनेटमा काठमाडौं उपत्यकामा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । अन्य विवरण आउन बाँकी छ ।
अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, १३ जना घाईते (अपडेट)
अर्घाखाँची, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ ।दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु २ ख २१४८ नंको

प्रधानमन्त्री ओलीको पाँचौं पटक डायलाइसिस गरियो
काठमाडौं,मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार साँझ पुनः डायलासिस गरिएको छ। उनको स्वास्थ्यमा सुधार आएपछि नियमित गरिँदै आएको मिर्गौलाको डायलाइसिस गरिएको हो। स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार देखिएपछि साँझ नियमति गरिँदै आएको मिर्गौलाको

प्रहरी नै तीनछक्क हुने गरी बैंकबाट यसरी निकालियो २० लाख
काठमाडौं । विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ निकाल्ने ६ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आइतबार राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजवाहाकले आफ्नो खाताबाट पटक–पटक
अर्घाखाँचीमा बस दुर्घटना अपडेटः१४ जनाको मृत्यु, १३ घाइते
अर्घाखाँची, अर्घाखाँचीमा बुधबार एक यात्रीवहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कम्तीमा १३ जना घाइते छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । घाइतेमध्ये गम्भीर अवस्थाका

पत्रकार भण्डारीविरुद्ध गाली बेइजती मुद्दा
कञ्चनपुर,कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ। बदनाम गराउने नियतले भण्डारी सम्पादक रहेको मानखण्ड दैनिक र फेसबुकमा समाचार सम्प्रेषण गरेको भन्दै आयुष विष्टले मुद्दा दर्ता गरेका हुन्। अदालतका श्रेष्तेदार हरिकृष्ण
धनगढीबाट सुरू भयो कालापानी अभियान
धनगढी, भारतले हालै जारी गरेको नक्सा सच्याइ तत्कालै कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाइनु पर्ने माग राख्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले धनगढीबाट कालापानी अभियान सुरु गरेको छ। भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकोले आफ्नो भूमि फिर्ता गर्नको
अर्घाखाँचीमा बस दुर्घटना, ६ जनाको मृत्यु
अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवल जाँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु२ख २१४७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते

बैंकले ऋण नदिए कारबाही गर्छु ; अर्थ मन्त्री खतिवडा
काठमाडौं । अर्थ मन्त्री डा.युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गरेका छन् । सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्दधनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद र ३ वटा सरकारी बैंकहरुबीच

