समाचार Archive

नेपाललाई उछिन्दै सागको अंक तालिकामा अघि लाग्यो भारत
काठमाडौं, नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदको अंक तालिकामा नेपाल भारतसँग पछि परेको छ ।चौथो दिनको खेल सकिँदा भारतले नेपाललाई अंक तालिकामा पछि पारेको हो । ३२ स्वर्ण जितेको भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको
कुशे गाउँपालिकाको शिक्षानीति निर्माण कार्यशाला गोष्ठि सम्पन्न
जाजरकोट, कुशे गाउँपालिकाको शिक्षानिति निर्माण सम्वन्धि कार्यशाला गोष्ठि सम्मन्न भएको छ । बुधवार जाजरकोटको सदरमुकाम खलंगामा गाउँपालिकाको शिक्षा नीति तथा रणनितिक योजना निर्माण सम्वन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कुशे गाउँपालिकाको मुख्य आयोजना, सेभ द
तारा एयर र नेपाल एयरलाइन्स विश्वकै ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा
काठमाडौं, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् ।एयरलाइरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई

आन्दोलनरत् विद्यार्थीले परीक्षाको प्रवेश पत्र जलाउँदै गरे बहिस्कार
काठमाडौं, आन्दोलनरत् चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन्।आजदेखि सुरू हुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन्। बिहीबारदेखि भने एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो। युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल

अमेरिकासँग वार्ता गर्न इरान तयार
तेहरान । इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकाले आफूहरु विरुद्ध लगाएको ‘अवैधानिक’ आर्थिक प्रतिबन्धहरु फुकुवा गरेमा आणविक वार्ता गर्न तयार रहेको बताएका छन् । राज्यद्वारा सञ्चालित टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिँदै राष्ट्रपति रौहानीले इरान सम्बन्धी अमेरिकी नीतिहरुमा

आधा पाकेको सुँगुरको मासु खाएको महिना दिनमै शरीरभरी भेटिए ७ सय फित्ते जुका
काठमाडौं, चीनका ४६ वर्षका झु जोन्गफाको शरीरमा ७ सय बढी परजीवी फित्ते जुका (टेपवर्म) भेटिएका छन् । यी जुका ती व्यक्तिको दिमागदेखि मृगौलासम्म पुगिसकेका थिए । स्थानीय मडियाका अनुसार मजदुरी गर्ने झुलाई अस्पताल पुर्याउँदा उनले मुखमा

चार देशका राजदूतले राष्ट्रपति समक्ष प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत निकोला क्थारिन पोलिट्टीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन्

टाउको जोडेपछि जुम्राको के डर ?
सुकरात आफ्ना चेलाहरुसंग बसेर कुरा गरिरहेका थिए । यही समयमा आफूलाई ज्योतिष बताउने एउटा मानिस प्रवेश गर्दै भन्छ– ‘म अनुहार हेरेर उसको विगत, वर्तमान र भविष्य बताउन सक्छु ।’ ज्योतिषले सुकरातका बारेमा फटाफट भन्न थाल्यो– ‘नाकका
निगमलाई मिल्यो चिनका लागि उडान अनुमति
काठमाडौं,नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौँ–ग्वान्जाऊ उडान गर्न निमगलाई बाटो खुलेको छ ।निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभियशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)ले
मन्त्रीहरुलाई मिल्यो विप्लवबाट सुरक्षा थ्रेट ?
काठमाडौँ, नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा परेको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित रहेको छ ।सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको

