समाचार Archive

बालेन, रवि, रमेश खरेलहरुमाथि जाइलाग्न एमाले सांसद बस्नेतको निर्देशन
काठमाडौं । नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएका छन् । सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी-विदेशी तत्वहरु

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए ।बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे

ज्ञानोदय पुस्तकालयले गर्यो सरसफाई कार्यक्रम
कोहलपुर, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले सरसफाई कार्यक्रम सम्पन्न पन्न गरेको छ । पढौ पढाऔ शिक्षाका लागि नियमित पुस्तकालय जाऔँ भन्ने मूलनाराका साथ १५ औँ रास्ट्रिय पुस्तकालय दिवसको पुर्व सन्ध्यामा आज सरसफाई कार्यक्रम आयोजना

बाँके जिल्ला मावि स्तरिय खुला कविता प्रतियोगिता हुँदै
नेपालगन्ज, बाँके जिल्ला माध्यमिक तहका विद्यालय स्तरिय खुला कविता प्रतियोगिता कार्यक्रम हुने भएको छ ।ज्ञानोदय पुस्तकालयको आयोजनामा १५ औँ पुस्तकालय दिवसको अवसरमा सोमवार बाँके जिल्ला माध्यमिक विद्यालय स्तरीय खुला कविता प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको हो ।

तीन बुँदे सहमति पालना नगरे प्रतिबाद गर्छौँ : धर्मेन्द्र बाँस्तोला
काठमाडौं । धर्मेन्द्र बाँस्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सरकार संग भएको तीन बुदे सहमतिको इमानदारीपूर्वक कार्यान्वयन नगरे प्रतिबाद गर्ने चेतावानी दिएका छन् ।आइतबार संवाद डबलीमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै संयोजक बाँस्तोलाले तत्कालीन नेकपा

चुनाव बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय

भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने
काठमाडौं, मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा

विशिष्ठ श्रेणीका कर्मचारी पनि करारमा भर्ना गर्नुपर्छ : ऊर्जामन्त्री
काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारी कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने समयमा कार्यालय बाहिर गएर अरु काम नगर्न आग्रह गरेकी छन्। शुक्रवार नेपाल राष्ट्रिय कर्मचारी महासंघ, जिल्ला समिती ललितपुरको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री

कांग्रेस एक्लै निर्वाचनमा जान सक्षम छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् । अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उनले सिट

नेपालगन्ज उपमहानगरपालिका- ११ ले गर्यो तिज मिलन कार्यक्रम
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा न.११ ले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा वडा कार्यालयद्वारा तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको हो ।नेपालगन्ज नारायण उच्च माबीमा भएको उक्त