समाचार Archive
बम आशंका गरिएको झोलामा ११ किलो चरेस भेटिएपछि…
बर्दिया, बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान शंकास्पद झोलामा चरेस फेला परेको छ। ठाकुरबाबा नगरपालिका २ सिंहवाहिनी क्याम्पसनजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै नेपाल

सुर्खेत देखी काठमाडौं आउँदै गरेको नेपाली सेना सवार बस दुर्घटना
नवलपरासी, पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् । ना ६ ख ४०४ नंको बस आफेँ

यसकारण पौडेल निवास बोहराटार पुगे देउवा
काठमाडौं, नेपाली कांग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् ।कांग्रेसको केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले पेलेर जाने नीति लिएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले बैठक बहिष्कार गरेपछि सभापति देउवा सहमति जुटाउने कसरतमा

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिको कार्यालयमा बम विस्पोट, एक जना पक्राउ
सिरहा, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ।अज्ञात समूहले गएराति कार्यालयको माथिल्लो कोठामा विष्फोट गराएको हो । विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनामा संग्लनता भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा

धनुषामा मध्यराति शक्तिशाली बम विस्फोटः प्रहरी इन्स्पेक्टरसहित तीनको मृत्यु
काठमाडौं : धनुषामा शुक्रबार राति बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको छ । छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय बासिन्दा ४५ वर्षीय राजेश साह र उनका २४

जब करिनाले सासूलाई सोधिन् : ‘छोरी र बुहारीमा के अन्तर छ ?’
करिना कपुरको रेडियो शो ‘ह्वाट वुमन वान्ट’को दोस्रो शृंखला शुरू भएको छ । यो सिजनको पहिलो अतिथि उनकै सासू तथा चर्चित अभिनेत्री शर्मिला टैगोर बनेकी छन् । कार्यक्रमको क्रममा करिनाले शर्मिलासँग सोधिन्, ‘छोरी र बुहारीमा के

चिनियाँ प्याज भित्रिएपछि सस्तियो प्याज
काठमाडाैँ,उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले

सावधान ! चिसो बढेसँगै रोगको संक्रमण बढ्दो
जाडो मौसम शुरू भएसँगै काठमाडौं उपत्यका लगायत देशभरका अस्पतालहरूमा बिरमीको चाप बढ्न थालेको छ । बढ्दो चिसोका कारण दम, यूरिक एसिड, उच्च रक्तचाप, मधुमेहका रोगीहरू प्रताडित हुन थालेका छन् । तापक्रम घटेसँगै चिसो सिजनमा देखापर्ने स्क्रबटाइफस,

जब मुख्यमन्त्रीले बिद्यार्थीलाई झोला बोकाउदै भने मुख्यमन्त्री हुने सपना बोक्नु
जाजरकोट, सँधै जसो उहीँ फिल्डमा उसैगरि लाइनमा बसेका भेरि नगरपालिका ६ मुस्कान वलि प्रफुल्ल थिए ।कक्षा ७ मा पढने वलि अरू दिन भन्दा बिहिवार प्रफुल्ल हुनुको कारण थियोे । मुख्यमन्त्रीको हातबाट जापानी झोला प्राप्त गर्नु ।

खप्तडमा राष्ट्रिय निकुञ्जमा हिमपात
डोटी, सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात परेको छ ।निकुञ्जमा बुधबार रातिदेखि हिमपात शुरु भएको हो ।हिमपात भएसँगै तापक्रम माइनस ४ डिग्री सेल्सियससम्म पुगेको छ । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम

