समाचार Archive

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक,यस्तो छ तालिका

काठमाडौं निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ। आगामी माघ ९ गते हुने निर्वाचनको लागि आज (बुधबार) निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६

हँसियाको विहे, खुर्पाको गीत

थोमस एल्वा एडिसन कयौं पटकको प्रयासपछि बल्ब बनाउन सफल भए । त्यसपछि उनले पियनको काम गर्ने सहयोगीलाई बोलाएर बल्ब परीक्षणका लागि अ¥हाए । तर उनले पहिलो पटक बल्ब समाएका कारण अत्तालिएर बल्ब भूइँमा खसाए । दुई

नगर प्रमुखले हाजिर हुन नदिएका कर्मचारीलाई अदालतले दियो यस्तो आदेश

अछाम, अछामको पञ्देवल विनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाले हाजिर हुन नदिएका कर्मचारी कार्यकारी अधिकृत पदम बहादुर माझीलाई तोकिएको कार्य सम्पादन गर्न उच्चअदालत दिपायल डोटीले आदेश दिएको छ । गत भाद्र ३१ गते नगरपालिकाका अधिकृत पदमबहादुर माझीले

मिर्गौला रोगवाट पिडित केसिको उपचारको लागी बागेश्वरी क्याम्पसका कर्मचारीले गरे सहयोग

कोहलपुर, मिर्गौला सम्मब्धि रोगवाट पिडित टेकलाल कोहलपुर वडां नं. १२ का टेकलाल केसीलाईलाई बगेश्वरी क्याम्पस कोहलपुरका कर्माचारीहरुले आर्थिक सहयोग गरेका छन् ।हाल दुवै मिर्गौला फेलभई उपचारको प्रक्रियामा रहेका केसीलाई क्याम्पसका कर्मचारीहरुले ७ हजार १ सय रुपैया

गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र झण्डा वितरण !

बझाङ । बझाङ जिल्लाको सबैभन्दा विकट साईपाल गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलाका लागि गाँउपालिकाले अण्डा र झण्डा वितरण गरेको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत गाँउपालिकाको आर्थिक सहयोगमा गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई गर्भ जाँच गराए बापत

विदेशी बालिकामाथि बलात्कारकाे प्रयास

काठमाडौँ । नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेका बेला एक

यसकारण उपराष्ट्रपतिकी श्रीमती पक्राउ

मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई

‘बधाई आजै दिऊँ कि पछि ?’

काठमाडौँ,बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउने

नेकपाले सीके राउतलाई राष्ट्रियसभा सदस्य चयन गर्ने

काठमाडाैँ,नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ । कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते

जब मुख्यमन्त्री शाहीले बेल्च्या समातेर श्रमदान सुरु गरे…….

कालिकोट,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरेक महिनाको एक दिन श्रमदान गर्ने भएका छन । गृहजिल्ला कालिकोटको सदरमुकाम मान्ममा निर्माणाधीन चक्रपथमा मंगलवार उनले श्रमदान गर्दै महिनाको १ दिन श्रमदान गर्ने बताएका हुन् । कर्णाली प्रदेश सरकारले प्रत्येक