समाचार Archive

के तपाईको परिवारमा तनाव छ ? यसरी गर्नुहोस समाधान्
जुन भविष्यमा जटिल समस्या बन्ने मात्र होइन यसले व्यतिलाई सामान्य अवस्थाबाट असामान्य अवस्थामा नै पुर्याउँछ । त्यसैले तनावको विसर्जन सबैभन्दा महत्वपूर्ण विषय हो । तनावलाई सुरुवाती दिनमा नै समाधान गर्न सकिन्छ । त्यसका लागि तनावको मूल

भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या २० पुग्यो
एजेन्सी,सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ। शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्। शुक्रबार उत्तर प्रदेशमा भएको
लक फुटाएर मोटरसाइकल चोरी गर्न खोज्ने ४ जना पक्राउ
पर्सा । वीरगंज महानगरपालिकाका बिभिन्न स्थानहरुमा मोटरसाइकल चोरी गर्ने उद्देश्यले लक फुटाउने, मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच बोकी मोटरसाइकल चोरी गर्न खोज्ने ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा
यसरकारण पक्राउ परे यातायात कार्यालयबाट ६ जना
ललितपुर,यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको हो । ललितपुर महागनरपालिका-१३ एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजिब राई सहित

नेकपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । नेकपाले पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पार्टी कार्यालय धुम्बाराहीमा केही दिन देखि जारी बैठकले पुस २० देखि केन्द्रीय समिति

गुडिरहेको ट्याक्टरमै बच्चा जन्मिएपछि….
कपिलवस्तु, गुडिरहेको ट्याक्टरमा एक गर्भवती महिला सुत्केरी भएकी छन् । विजयनगर गाउँपालिका–५ कटुवाकी उर्मिला कोरीलाई ट्याक्टरमा राखेर अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चा जन्मिएको हो । विजयनगर गाउँपालिकामा कुनै एम्बुलेन्स नभएपछि गर्भवती कोरीलाई सुत्केरी गराउन लु ३
१५ हजार घुससहित नेपाल प्रहरीका सई रंगेहात पक्राउ
जनकपुर । धनुषामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको

आन्दोलनको नाइके दुई महिला कैदीबन्दीको सरुवा
बाँके,नेपालजञ्जमा रहेको जिल्ला कारागार, बाँकेमा रहेका दुई महिला कैदीलाई अन्यत्र सरुवा गरेको छ। कारागारका चौकीदारले गुणस्तरहीन खाना खुवाएको लगायत आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि आन्दोलनका मुख्य नाइके भनिएका भगवती राना र प्रेमा चन्दलाई अन्यत्र सरुवा गरिएको

भारतमा प्रदर्शनकारीले दिए प्रहरीलाई गुलाफको फूल
भारत सरकारले ल्याएको नागरिक संशोधन कानून (सिएए) र नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी) को विरोधमा भारतभर प्रदर्शन भइरहेको छ । प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आलोचना भएको छ । केही प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेका

सुन्धाराको २५ रोपनी जग्गा गायब !
काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख

