समाचार Archive

जब २७ दिन देखी हराईरहेकी बालिका मृत अवस्थामा भेटिईन

अछाम, अछामको कमलबजार नगरपालिका वडां नं ७ जामाकी १६ बर्षिया बासु जैसी मृत अवस्थामा फेला परेकि छन् ।गत मंशिर १० गते देखी हराईरहेकी जैसी २७ दिन्छ स्थानिय महिलाले घास काट्न जाने क्रममा कमलबजार नगरपालिका वडां नं

अपहरणमा परेका अध्यक्ष शाहीले भने : राजनीतिक व्यवहार नै गरे

दैलेख,विप्लव नेकपाद्धारा अपहरणमा परेका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले  बिप्लवका कार्यकर्ताले आफूलाइ राजनीतिक ब्यवहार गरेकाे बताएका छन ।  अपहरणमुक्त भएपछि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाही दैलेख सदरमुकाम पुगेर उक्त कुरा भनेका हुन । शनिबार राति प्रतिवन्धित नेत्रविक्रम चन्द

गो ब्याक इन्डिया !

आफ्नो जमिन, माटो मिचिदा कस्तो पीडा हुन्छ त्यो त देशप्रति माया गर्नेलाई मात्र थाहा हुन्छ । यदि आफ्नो परिचयको माया छ भने हामी जनतालाई कोही मन्त्रीहरु र राष्ट्रप्रमुख नै, चाहिन्छ नभनौं । चाहे ति महिला मन्त्री

गुडीया बनाई आत्मनिर्भर बनाउने तालिम सम्पन्न

म्याग्दी, बेनी, प्रदेश ५ को म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा गुडीया सजावटका सामान बनाउने तालिम आज सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको आयोजनामा तालिम सञ्चालन

पशु स्वास्थ्य शिविरबाट तीन सय कृषक लाभान्वित

म्याग्दी, बेनी,म्याग्दीको धवलागिरी गाउँपालिकामा सञ्चालित पशु स्वास्थ्य शिविरबाट करिब तीन सय घरधुरी कृषक लाभान्वित भएका छन् । बेनी गुड नेवर्स इन्टरनेशनलको आर्थिक, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बेनी र स्थानीय सहकारी संस्थासंगको साझेदारीमा संगम

शंकास्पद गतिविधिमा संलग्न पक्राउ पर्ने चिनियाँको संख्या १२२ पुग्यो

काठमाडौँ ,काठमाडौं उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएका चिनियाँ नागरिकको संख्या १२२  पुगेको छ। नियन्त्रणमा लिएका शंकास्पद गतिविधिमा संलग्न चिनियाँको संख्या १२२  पुगेको हो । यो भन्दा अगाडि ९७ जना चिनियाँ नागरिकलाई काठमाडौंको मनमैंजु, बाँसबारी र बुढानिलकण्ठ लगायतका

चार केजी यार्सागुम्बासहित तीनजना भारतीय नागरिक पक्राउ

काठमाडौं,काठमाडौं ल्याउँदै गरेको चार केजी एक सय १३ ग्राम यार्सागुम्बासहित दुई भारतीय र एक नेपालीसहित तीन जनालाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ। दार्चुलाबाट आएको भारतीय नम्बर प्लेटको कारमा फल्स बटम बनाएर उक्त यार्सागुम्बा काठमाडौं ल्याउँदै गरेको

सिद्धबाबा भनिने कृष्णदासलाई पुन: ३ दिनको म्याद थप

इटहरी,जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पाँचौ पटक थप ३ दिनको म्याद थप गरिएको छ । सुनसरी जिल्ला अदालतले उनलाई ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको

चिसो बढेपछि प्रहरीले मिलायो आगो ताप्ने व्यवस्था

रौतहटमा चिसो बढेसँगै प्रहरीले सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाएकाे छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको हो । चिसो र शितलहर बढेपछि जिल्लाकाे जनजीवन प्रभावित बन्न पुगेकाे छ

नक्कली नोटसहित ४ बंगलादेशी नागरिक पक्राउ

भक्तपुर । महानगरिय प्रहरी वृत्त थिमिले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले नक्कली नोट पसलमा दिएर फरार हुने बंंगलादेशी नागरिक २६ वर्षका सुमन खान पक्राउ गरेको हो । अनुसन्धानका लागि उनीसँगै कोठमा बस्दै