समाचार Archive

विष्फोटक पदार्थ बनाउने सामानसहित तीन जना पक्राउ

काठमाडौं,हातहतियार र विष्फोटक पदार्थसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्र बहादुर बस्नेतलाई हातहतियार तथा विष्फोटक पदार्थ बनाउने सामान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ा जिल्ला

चिसोले राउटेका बालबालिका बिरामी

सुर्खेत,जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ ा अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।

नेकपा सचिवालय बैठकः ओली र प्रचण्डको कुर्सी सँगसँगै

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहितको अध्यक्षको हैसियत पाएसंगै उनको हैसियत वृद्धि भएको दृश्य भने पछिल्लो सचिवालय बैठकमा देखियो। जहाँ नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड दुवैले सँगसँगै राखिएको कुर्सीमा बसेर

टुङ्गो लगाउन सकेन सभामुखबारे नेकपा सचिवालयले

काठमाडौँ । सभामुख पदका लागि उम्मेदवार चयन गर्न बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिर्णित भएको छ । आइतबार बिहान बसेको सचिवालय बैठकले सभामुख चयन गर्न नसकेको हो । बैठकपछि महासचिव विष्णु पौडेलले

भारतीय र नेपाली हिन्दुधर्मबिच फरक र नेपाली राष्ट्रियताको प्रश्न

पश्चिमा साँस्कृतिको धेरै बिरोध गरे जस्तो गर्ने क्राइष्टको देवत्वकरण गर्ने भारतीय दुर्बुद्दी र भष्मासुर मोदी संघ परिवार फेरि नेपाल हिन्दुराज्य हुनुपर्छ भन्ने कंशिय प्रवृत्तिबाट नेपाली राजनीति समेतलाई बेलाबेलामा उत्तेजित बनाउने गर्दछ । सत्य के हो ?

राष्ट्रिय संगीतकर्मीसंघ बाँकेको बिशेष साधारणसभा सम्पन्न, अध्यक्षमा शर्मा

कोहलपुर, शनिबार राष्ट्रिय संगीतकर्मी संघ बाँकेको विशेष साधारणसभाबाट अध्यक्षमा ओम शर्मा निर्वाचित भएका छन् ।होटेल सत्कार कोहलपुरमा भएको संघको विशेष साधारण सभाबाट अध्यक्षमा शर्मा चयन भएका हुन । सभाबाट प्रथम उपाध्यक्षमा नवराज शर्मा, द्धितिय उपाध्यक्षमा प्रमोद

नेपालगन्जमा जाडो छल्न ११ नं वडाले गर्यो दाउरा बितरण

बाँक,नेपालगन्ज उपहानरपालिका ११ नं वडाले शीतलहरबाट स्थानीय बासिन्दालाई जोगाउन दाउरा बितरण गरेको छ । वडा अध्यक्ष उज्ज्वल सिंह राठौरको नेतृत्वमा आइतबार बिहान दाउरा बितरण गरेको हो । शितलहर बढेकोले त्यसलाई मध्यनजर गर्दै आज चौक चौकमा टोल

नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीकाे निजि सचिवालयले जनाएकाे छ । गत

अब मोबाइलकाे एप्सबाटै औषधिको जानकारी

काठमाडौं- नेपालमा धेरैजसो प्रयोग हुने औषधिबारे तयार पारिएको जानकारीमूलक मोबाइल एप्स पहिलोपटक सरकारी तवरबाट तयार गरिएको छ । औषधि व्यवस्था विभागले ती औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको हो । एप्स लगइन गरेपछि औषधिको प्रयोग

पुल नहुँदा जोखिम मोलेर यात्रा

हुम्लाको सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन् । गाउँपालिका वडा नं ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नं १ र