समाचार Archive

नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीकाे निजि सचिवालयले जनाएकाे छ । गत

अब मोबाइलकाे एप्सबाटै औषधिको जानकारी

काठमाडौं- नेपालमा धेरैजसो प्रयोग हुने औषधिबारे तयार पारिएको जानकारीमूलक मोबाइल एप्स पहिलोपटक सरकारी तवरबाट तयार गरिएको छ । औषधि व्यवस्था विभागले ती औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको हो । एप्स लगइन गरेपछि औषधिको प्रयोग

पुल नहुँदा जोखिम मोलेर यात्रा

हुम्लाको सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन् । गाउँपालिका वडा नं ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नं १ र

अत्यधिक मदिरा सेवन गरेर मजदुरको निधन

चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला

तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु

 हाल तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ भने

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा लागु औषध नष्ट

कृष्णनगर,कपिलवस्तु,सशस्त्र प्रहरी बल कृष्णनगरले लागु औषध नष्ट गरेको छ । शनिबार कृष्णनगरमा करिब नब्बे हजार  बराबरको लागु औषध नष्ट गरेको हो ।  सशस्त्र प्रहरी बल कृष्णनगरले  कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीका प्रहरी निरिक्षक प्रताप पौडेल लगायतको उपस्थितीमा

वडाको कार्यप्रति स्थानियवासी असन्तुष्ट

बाँके,नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का स्थानियवासी वडाको कार्यप्रति असन्तुष्ट छन् । वडाले साेचेकाे जस्ताे विकासका काम नगरेकाे भन्दै असन्तुष्टि जनाएका हुन ।  विकासका लागि कार्य गर्दै आएको जानकारी गराए पनि वडावासीले सो कार्यबाट पिडित भएको

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई

काठमाडौं,चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । पोखरा रंगशालामा २०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विराटनगर निर्धारित

कोइराला निवासबाट पौडेल समूहको चेतावनीः एकलौटी निर्णय मान्य छैन

काठमाडाैं,नेपाली कांग्रेसकाे असन्तुष्ट पक्षले केन्द्रीय समितिले गरेकाे निर्णयमा आपत्ति जनाएकाे छ । शनिबार महामन्त्री शशांक काेइराला निवास महाराजगञ्जमा बसेकाे वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहकाे बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेकाे निष्कर्ष निकालेकाे हाे । भेलापछि

सोमालियामा कार बम विस्फोट, करिब २० भन्दा बढीको मृत्यु

एजेन्सी, कार बम विस्फोटनमा परी सोमालियामा २० भन्दा बढीको मृत्यु भएको छ। सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको घटनामा परी अरु केही घाइते पनि भएको अधिकारीहरूले जनाएका छन्। प्रहरी र प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार विस्फोटनको आवाज निकै