समाचार Archive

विप्लव नेकपाद्धारा जिएमआरको कार्यालयमा बम बिस्पोट
अछाम, माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा लिएकाे जिएमआर कम्पनीको कार्यालयमा आक्रमण भएको छ । शुक्रबार साझ अछामबाट आएका विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले उक्त कार्यालयमा बम प्रहार गरेको सूचना प्राप्त भएको छ। अछामको तुर्माखाद गाउँपालिकाबाट गएको

उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्ष र सचिबको सपथ ग्रहण सम्पन्न
नेपालगञ्ज, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नेपालगञ्ज उपमहानगर कमिटी अन्तर्गतका वडाका अध्यक्ष र सचिवहरुको शुक्रबार सपथग्रहण भएको छ ।नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज र पूर्णाकुमारी सुवेदीको उपस्थितीमा जिल्ला अध्यक्ष आईपी खरेलले सवै वडाका अध्यक्ष र सचिबहरुको सपथग्रहण

धन्न बच्यो ज्यान, संयोगले रोकियो दुर्घटना
बझाङ, धनगढीबाट बझाङको चैनपुरका लागी यात्रु लिएर जादै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।बिहिबार बझाङको चैनपुरको लागी धनगडीबाट ४० यात्रु लिएर छुटेको ना ४ ख ६५६३ नम्बरको यात्रु बाहक बस भयङकर दुर्घटनाबाट जोगिएको हो ।

दरबारमार्ग यति समूहको निर्माण भवनको काम रोक्न अदालतको अन्तरिम आदेश
काठमाडाैं, २५ पुस । यति समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो

स्वास्थ्यभन्दा ठूलो व्रत होइनः डा. काफ्ले
काठमाडौं,आजबाट श्री स्वस्थानी व्रत शुरु भएको छ । एक महिना लामो समयसम्म मनाइने यस व्रतमा केही मानिसहरु कठोर व्रत समेत लिन गर्छन् । जनु स्वास्थ्यका लागि खतरा हुन सक्छ । धार्मिक आस्था जे जस्तो राखेपनि पहिले

तोक्यो स्ववियु निर्वाचनको मिति
काठमाडौं, त्रिभुवन विश्वविद्यालयल (त्रिवि) ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा

ट्राफिक व्यवस्थापनमा मन्त्री मानन्धरको चासो
काठमाडौं,ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरिएको छ। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गरेका हुन्। मन्त्री मानन्धरले हन्तान्तरण गरिएका सामग्रीहरूले ट्राफिक व्यवस्थापनका लागि सहयोग

थारु समुदायको माघी महोत्सव शुरु
रुपन्देही, रुपन्देहीको सैनामैना नगरपालिकामा थारु नयाँ वर्ष ‘माघी खिचडी महोत्सव २०७६’ आजदेखि शुरु भएको छ । थारु भेषभूषा, संस्कृतिको जर्गेना गर्ने भन्दै थारु कल्याणकारिणी सभा, सैनामैनाले सालझण्डीमा माघी महोत्सवको आयोजना गरेको हो ।महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख

उपप्रधानमन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण
काठमाडौं,उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट रुपन्देहीका लागि उडेको मन्त्री पोखरेल सवार हेलिकोप्टर मौसममा खराबी आएपछि पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको हो । पाल्पाका सहायक

उमावि शिक्षकलाइ प्रतिस्पर्धाका लागि तयार रहन , शिक्षामन्त्रीको अनुरोध
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साविक उच्च माध्यमिक शिक्षकहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनबाटै समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल जारी राखेको उनले

