समाचार Archive

काँग्रसले संसदबाट एमसीसी पारित गर्न दबाब दिने
काठमाडौ,नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्न दबाब दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको दलको बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको जारी अधिवेशनबाट तत्काल पारित गर्न दबाब
सिरहाका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ
सिरहा , सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित

गायिका राउतविरुद्ध अभद्र व्यवहारको उजुरी
काठमाडौं,गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहार गरेको उजुरी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी हुन् । विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि

पाएनन् उखु किसानले सरकारले दिएको अनुदान
बारा,उद्योगीले भुक्तानी नदिएपछि किसान पीडित बनेको समाचार आइरहेको बेलामा बारा र रौतहटका किसानले सरकारबाट पाउनु पर्ने अनुदानसमेत नपाएको गुनासो गरेका छन्। तीन वर्षअघि उखु बिक्री गरेका किसानले सरकारबाट पाउनु पर्ने एक करोड ४४ लाख ३४ हजार

भेरी नगरपालिकाको काफलचौरमा बहुप्राविधिक शिक्षालय संचालन हुने
जाजरकोट । भेरी नगरपालिका जाजरकोटमा यसै शैक्षिक सत्रबाट बहुप्राविधिक शिक्षालय संचालन हुने भएको छ । एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना अनुसार भेरी नगरपालिकाको काफलचौरमा बहुप्राधिक शिक्षलय संचालन हुने भएको हो ।

युएईमा बस दुर्घटना ३ नेपालीको मृत्यु, १४ घाइते
आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान ५ः३० बजे

बिहीबार रातिदेखि परेको पानी शुक्रबार दिनभर पर्ने
काठमाडौं,बिहीबार रातिदेखि परेको पानी शुक्रबार दिनभर पर्ने मौसमविद्हरुको भनाइ छ । आज दिनभर काठमाडौंलगायत मुलुकभर पनि पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । विभागकी मौषमविद विभूति पोखरेलले पानी दिउँसो एकछिन रोकिए पनि पुनः पर्ने

अमेरिकी युद्ध रणनीति र मौलाएको दास मनोवृत्ति
विश्व साम्राज्यवादले गरेको आर्थिक रूपमा गरेको बिश्वब्यापी उदारीकरण भुमण्डली करण सगंसगै संसारभरका उत्पीडित बर्ग समुदाय एकपछि अर्को शोषनको चर्को मारमा परेको छ । यतिमात्र होईन उत्पीडित राष्ट्रहरुलाई चौतर्फी आर्थिक तथा सैनिक घेराबन्दीमा राखेर बिकास उन्मुख राष्ट्रहरुलाई
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन बालुवाटारमा छलफल
काठमाडाैं,शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनको लागि सत्ता पक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता भएका व्यक्तिहरूको छानविन आयोगमा पदाधिकारी नियुक्ति र सिफारिस गर्नेबारे छलफल सुरु भएको प्रधानमन्त्रीका

मुख्यमन्त्रीको तस्बिरमा जुत्ता प्रहार गर्ने चारजना पक्राउ
जनकपुर । जनकपुरको जिरोमाइलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिर अंकित ब्यानरमा जुत्ता हानेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला

