समाचार Archive

ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन, ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ ।हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको
जङ्गलमा तास खेल्दै गरेका ५ जना प्रहरी नियन्त्रणमा
काभ्रे, बनेपा इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका

किन गरिन् मुख छोडेर गायिका आस्था राउतले प्रहरीलाई गाली ?
काठमाडौं, गायिका आस्था राउतले मुख छोडेर प्रहरीलाई गाली विवादमा तानिएकी छन्।आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई गाली गरेकी हुन् । उनले प्रहरीले आचरण सुधार्नु
विप्लव नेकपाद्धारा ललिता निवासको जग्गा कब्जा गरेको घोषणा
काठमाडौं, विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जा गरेको घोषणा गरेको छ ।प्रतिबन्धित विप्लव नेकपाले बुधबार साँझ एक व्यानर राखेर ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको हो । विप्लव नेकपाले जारी गरेको व्यानरमा ललिता निवास

रासनमा अनियमितता गरेको आरोपमा दुई कर्णेल नियन्त्रणमा
काठमाडौं, भक्तपुरस्थित सैनिक महाविद्यालयमा प्रमुख रहँदा रासन अनियमितता गरेको आरोपमा नेपाली सेनाका दुई कर्णेलमाथि सैनिक मुख्यालयले छानबिन शुरु गरेको छ ।मुख्यालयले नेपाली सेनाका कर्णेल भूपालमान अधिकारी र लेफ्टिनेन्ट कर्णेल देव क्षत्रीमाथि रासन अनियमितताको आशंकामा अनुसन्धान शुरु
लगातार तीन दिन वर्षासँगै भारी हिमपातको सम्भावना
काठमाडौं, जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि शनिबारसम्म तीन दिन मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली

गढीमाई मन्दिरबाट फर्किने क्रममा दुर्घटना, २ बालबालिकाको मृत्यु
बारा, गढीमाई मन्दिरबाट फर्किने क्रममा बारामा भएको छुट्टाछृट्टै दुर्घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ।महागढीमाई नगरपालिका बरियारपुस्थित गढीमाई मन्दिरमा माघे संक्रान्तीका दिन लागेको मेलाबाट फर्किने क्रममा दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो महागढीमाई नगरपालिका २ बरियारपुरमा

गोठमा बाँधिराखेको खसी चोर्ने एक प्रक्राउ
सप्तरी, नेपाल प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा पक्राउ गरेको छ।स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लगाउँदै प्रमोदलाई
पूर्वमन्त्रीहरुको निवासमा सुरक्षाकर्मी घरेलु कामदारको रुपमा प्रयोग हुँदै
काठमाडौं, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरूले कानुनमाथि धावा बोल्दै ठूलो संख्यामा सुुरक्षाकर्मी आफ्नो निवासमा तैनाथ गराउँदै आएका छन् । सरकारी कार्यविधिले तोकेभन्दा १० गुणासम्म सुरक्षाकर्मी राखेर उनीहरूले कानुनको धज्जी उडाउँदै आएका हुन् ।यसरी कानुन मिचेर सुरक्षाकर्मी राख्ने पूर्वउपप्रधान

अब जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने
काठमाडौं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने बताएका छन् ।राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन् । ट्र्याक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट

