समाचार Archive

तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिको विवादले विकाशका काममा अवरोध
रामेछाप, रामेछाप लिखु तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिको विवादले विकासका काम रोकिएको छ ।स्थानीय सरकार आएपछि पछाडि पारिएका क्षेत्र र वर्गका लागि अवसर आउँछन् भन्ने अपेक्षा नागरिकमा थियो । तर दुई वर्षभन्दा धेरै समय बित्दा पनि विकास निर्माणका

अब सफ्टवेयरबाटै देशभरको खानेपानीको अवस्था थाहा पाइने
काठमाडौं, खानेपानी मन्त्रालयले देशैभरिकाे खानेपानीको अवस्थाबारे जानकारी लिन सकिने सफ्टवेयर प्रयोगमा ल्याउने भएको छ । मन्त्रालयले खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर

समावेशी प्यानललाई जिताउन घरदैलो अभियानमा बाँकेका महिला उद्यमी
नेपालगन्ज, अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानललाई जिताउन महिला उद्यमीहरु सक्रियतापूर्र्वक लाग्नु भएको छ ।रचना श्रेष्ठको संयोजकत्वमा गठन भएको महिला परिचालन समितिले समावेशी प्यानलका उम्मेदवारलाई बिजयी बनाउन घरदैलो, आन्तरिक रणनीति र ब्यापक प्रचार प्रसार गर्ने

कर्णाली प्रदेशको बिकास र समृद्धिका लागि ‘कर्णाली विकास परिषद् बैठक’ हुँदै
सुर्खेत, कर्णाली प्रदेशको विकास र समृद्धिका लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ ।कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटेलमा विकास परिषद्को बैठक आयोजना गर्ने भएको हो

हिउँ पहिरोले मनास्लु पदमार्ग अबरुद्ध, स्थानीय त्रसित
गोरखा , लगातार परेको भारी हिमपातपछि प्रसिद्ध मनास्लु पदमार्गको बिभिन्न चार ठाउँमा पहिरो गएको छ। मनास्लु पदमार्गअन्तर्गत पर्ने चुमनुब्री गाउँपालिका २ स्थित तीन ठाउँमा र ४ स्थित एक ठाउँमा हिउँ पहिरो गएको हो। गाउँपालिका २ का

मुलुक समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल
काठमाडौं, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर

वेवारिसे महिलाको ६३ दिनपछि उद्धार
भद्रपुर ,भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा रहेकी एक बेवारिसे महिलाको ६३ दिनपछि शुक्रबार उद्धार गरिएको छ। शारीरिक रूपमा असक्त रहेकी ती महिलालाई झापाका मानव अधिकारकर्मीले उद्धार गरेका हुन्। महिलालाई उद्धार गरी शुक्रबार नै संरक्षणका लागि इटहरीस्थित ‘माया
बढायो भारतले पेट्रोलको मूल्य, नेपालमा तत्काल नबढ्ने
काठमाडौं,नेपाल आयल निमगले इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलिय पदार्थको मूल्य सूची बढेर आएको जनाएको छ ।आईसीले बिहीबार पठाएको मूल्य सूचीमा पेट्रोल र डिजेको मूल्य केही बढेर आएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

विश्वकै होचा व्यक्ति खगेन्द्र रहेनन्
कास्की , विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए । स्वास्थ्यमा एकाएक समस्या आएपछि

पर्यटक बस दुर्घटना दुई जनाको मृत्यु
चितवन,भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक

