समाचार Archive

सुपरस्टार रजनीकान्तलाई पक्राउ गर्न माग
दक्षिण, भारतीय सुपरस्टार रजनीकान्त हालसालै ‘म्यान भर्सेस वाइल्ड’ को शुटिङका कारण चर्चामा रहेका छन् । उनले शोका होस्ट बेयर ग्रिल्सका साथ कर्नाटकको बान्दीपुर टाइगर रिजर्वमा शुटिङ गरे । भारतीय सञ्चारमाध्यमहरुमा आएका समाचार अनुसार यो शुटिङका क्रममा

पचालझरनाको बारपोतमा बन्यो स्वास्थ्य चौकी,यसरी गरियो उदघाटन
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका ८ मा स्वास्थ्य चौकी उदघाटन गरिएको छ । गाउँपािलकाको आर्थिक सहयोगमा वडा नं ८ बारपातेमा निर्मीत स्वास्थ्य चौकी भवनको एक कार्यक्रम बीच उदघाटन गरिएको हो । कुल ३७ लाख बजेटमा निर्मित भवन

सुर्खेतमा तेस्रो दिन पनि शव पोस्टमार्टम भएन
(सुर्खेत) ,टिपरले हानेर एक युवाको मृत्यु भएपछि तेस्रो दिन पनि सुर्खेतको अवस्था सामान्य हुन सकेको छैन । मृतकका आफन्तले बिहीबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै सवारी चल्न दिएका छैनन् । टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५

साउना नुहाउने क्रममा दम्पतीको मृत्यु
ललितपुर । ललितपुरको एउटा फिटनेश सेन्टरमा बुधबार राति एक दम्पतीको मृत्यु भएको छ । तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन गएका दम्पत्तीको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बुधबार राति करिब

सार्वजनिक ठाउँका होर्डिङबोर्ड हटाउन निर्देशन
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ ले वडाभित्रका सार्वजनिक ठाउँमा जथाभावी टाँसिएका होर्डिङ बोर्ड,प्लेक्स, ब्यानर र भित्तेलेखन ७ दिन भित्रमा हटाउन विज्ञापन टास्ने व्यक्तिलाई निर्देशन दिएको छ। नगर सफाइमा बाधा पुर्याएको भन्दै वडाले मंगलबार पत्रमार्फत सूचना जारी गरी
मानव बेचबिखनको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौं , जनप्रतिनिधि नै मानव बेचबिखनको आरोपित भन्दा पत्याउनुहुन्छ ? सामान्यताः जो कोहिले यस्तो आरोपको कल्पना समेत गर्न सक्दैनन् । तर काठमाडौंस्थित काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कालाई भने प्रहरीले मानव बेचबिखन आरोपमा पक्राउ गरेको

दुई नेपालीले गुमाए जापानको भिषा
काठमाडौं लाल,सुकुटी र आलो मासुको चले दुई नेपालीले जापानको भिषा गुमाएका छन । जापानले प्रतिबन्धित बस्तुको सूचिमा राखेको आलो मासु र सुकुटी लिएरै बिमानस्थलमा पुगेका उनिहरुको भिषा रद्द गरिदिएको हो । टन्न कमाउने सपनासहित जापान पुगिसकेका उनिहरुको

बढिमूल्यमा पेट्रोल बेच्ने पम्प संचालक पक्राउ
दाङ ,दाङमा तोकिएको भन्दा बढि मूल्यमा पेट्रोल बेच्नेलाई पम्प संचालकलाई प्रहरीले पक्राउ गरिएको छ। दाङको बबई गाउँपालिका ५ हापुरेस्थित राम सप्लायर्स पेट्रोल पम्पका संचालक रामबहादुर वलीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तोकिएको

चीनको सबै इलाकामा कोरोनाभाइरस फैलिएपछि मृतकको संख्या बढ्यो
चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । पछिल्लो समय यो भाइरस तिब्बतमा देखिएसँगै अब यो मेनल्याण्ड चीनको प्रत्येक इलाकामा फैलिएको पुष्टि भएको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार २९ जनवरीसम्म ७

