समाचार Archive

‘लाइट स्टोन’ किन्न गएका पूर्व सेनाका सुवेदारको लुटियो ५० लाख

काठमाडौं,‘लाइट स्टोन’ बल्ने ढुंगाको कारोकारमा रहेका एक पूर्व सैनिकको ठूलो रकम लुटिएको छ । अवकासपछि जग्गा कारोबारमा रहेका एक पूर्व सैनिक तथा आफ्नै सहकर्मीबाट उनि लुटिएका हुन् । काभ्रेस्थलीको जङ्गलमा पैसा बोकेर गएका पूर्व सुबेदार बच्चुराम

आफु नलुकेको भन्दै अमेरिकामा रहेकी उपप्रमुख दर्शनाले भनिन्,‘म हराएको छैन’

काठमाडौं,पछिल्लो समय अमेरीका गएर लुकेको भन्दै चार्चमा आएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) ले समाचारको खण्डन गर्दै प्रतिक्रिया जनाएकी छन् । आफू बिरामी परेका कारण नेपाल फर्किन नसकेको स्पष्ट गरेकी छन् । आइतबार स्टाटस

जब बिरामी बोक्ने एम्बुलेन्समा साढे ३० किलो गाँजा भेटियो…

हेटौंडा,बिरामी बोक्नु पर्ने एम्बुलेन्सबाट प्रहरीले साढे ३० किलो गाँजा बरामद गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । शनिबार साँझ करीब ७ बजेतिर प्रहरीले वडा नम्बर १९

अग्नि सापकोटाको सुनुवाइ स्थगित, सभामुख बन्‍ने निश्चित

काठमाडौं,प्रतिनिधिसभाको सभामुखमा नेकपाको स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुख हुने निश्चित जस्तै भएको छ। सभामुखको एकल उम्मेदवार सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएर आइतबारको सुनुवाइ स्थगित भएपछि सापकोटा सभामुख बन्ने निश्चित भएको हो।

नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा मतदान सम्पन्न

नेपालगन्ज, नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन सम्पन्न भएको छ ।शनिबार बिहान ९ बजे देखी भेरी प्राबिधिक शिक्षालय नेपालगञ्जमा सुरु भएको थियो । उद्योग बाणिज्य संघमा १९ जनाको लागी मतदान सम्पन्न भएको हो । निर्वाचनमा जम्मा ३

कर्णाली- बाँके विद्यार्थी सम्पर्कमञ्च गठन अध्यक्षमा जैशी

नेपालगन्ज,कोहलपुर कर्णाली क्षेत्रबाट अध्ययनको शिलसिलामा बाँके बस्दै आएका विद्यार्थीहरुको भेलाले टोपराज जैशीको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च औपचारीक रुपमा गठन गर्दै जैशीको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

यस कारण रद्द भयो उपराष्ट्रपतिको चितवनको कार्यक्रम

चितवन, नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार चितवन आइपुगेका थिए ।उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको

बाँकेमा बढ्दैछन् आपराधिक घटना, चालू आवमा ५६४ मुद्दा दर्ता

बाँके,बाँकेमा हरेक वर्ष आपराधिक घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार, आर्थिक वर्ष ०७६/०७७ को ६ महिनामा जिल्ला प्रहरी कार्यालयमा पाँच सय ६४ वटा मुद्दा दर्ता भएका छन्। गत आव ०७५/०७६ मा

यस्तो छ पुर्व माओबादीलाई सिध्याउने पर्दा पछाडिको भयानाक खेल

काठमाडौं,पछिल्लो समय सभाममुखको उम्मेदवार अग्नी सापकोटाको बिषयलाई लिएर पुर्व माओबादी बृत सशंकित बनेको छ । पुर्व सभामुख कृष्ण बहादुर महरा यौन दुर्व्यवहार गरेको आरोपमा जेल चलान भएपछि माओबादी बृतमा गतिलो बहस सुरु भएको हो । तत्कालीन

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं, धादिङ, सप्तरी, बैतडी, नवलपरासी(पूर्व) र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । धादिङको गल्छी गाउँपालिका-६ बैरेनी बजारस्थित सडकमा प्रदेश नम्बर ३-०२००९ प ५९६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही