समाचार Archive

१४ वर्ष पछि मृत्युलाई जितेर फर्के उमेश

जनकपुरधाम ,साउदी जेलबाट मृत्युलाई जितेर १४ वर्षपछि उमेश यादब घर आइपुगेका छन्। गत बुधबार नै काठमाडौं आइपुगेका उमेश सोमबार जनकपुर आएका हुन्। मृत्यु दण्डबाट जोगाएका सामाजिक अभियान्ता सरोज रायसँगै आएका उमेशलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको

शपथ कार्यक्रमको विरोध जनाउने १२ जना मानवअधिकार कर्मी पक्राउ

काठमाडौं,  शीतलनिवास अगाडिबाट स्व। अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामासहित १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको शपथ कार्यक्रमको विरोध जनाउने क्रममा उनीहरू पक्राउ परेका हुन् । पूर्णिमाया लामा शसस्त्र द्धन्दका वेला तत्कालिन नेकपा

यसकारण सापकोटाले दिए नेकपाबाट राजीनामा

काठमाडौं, प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट राजीनामा दिएका छन् ।सोमबार एक विज्ञप्ति निकालेर सापकोटाले प्रतिनिधि सभाको सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि आफुले राजीनामा दिएको जनाएका छन् । विज्ञप्तिमा

अफगानिस्तानमा ८० जना यात्रु सवार विमान दुर्घटना

काबुल,अफगानिस्थानमा ८० जना यात्रु सवार एउटा विमान दुर्घटनामा परेको छ ।एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान अफगानिस्तानको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको जनाइएको छ । तालिबानी लडाकुहरुको कब्जामा रहेको गजनी प्रान्तअन्तर्गत पर्ने हेड यक जिल्लाको पहाडी क्षेत्रमा विमान

यसकारण कोहलपुर नगरपालिकाको मुलगेटमै तालाबन्दी

कोहलपुर, कोहलपुर नगरपालिकाको कार्यालय मुलगेटमै १ घण्टा तालाबन्दी भएको छ । सोमबार राष्टमुखी निर्माण सेवाले आफुले सडक निर्माणको काममा पाउनुपर्ने रकम नपाएपछी कोहलपुर नगरपालिकाको ताला लगाएको हो । त्रिपुणा गण देखी गोरखा स्कुल हुँदै इन्देणी चोक

सरकारको अपिल, ‘विवाह अघि शारिरिक सम्पर्क नगर्नुहोस्’

काठमाडौं, ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश

भारतको राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्दै सरकार

एजेन्सी, भारतमा मोदी सरकारले राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्ने कोशिस फेरि शूरु गरेको छ। सरकारको स्वामित्वमा रहेको कम्पनीको सत्प्रतिशत शेयर बेच्न सरकारले बोलपत्र आह्वान गरेको छ। भारत सरकारसँग रहेको शेयर खरिद गर्न चाहने फर्म वा कम्पनीले

अब देखी हजारको नोटमा जुम्ल्याह हात्ती !

काठमाडौँ, अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना पक्राउ

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको सभामुखमा निर्वाचिन अग्‍नि सापकोटालाई पद तथा गोपनीयताको शपथ खुवाउन नहुने भन्दै धर्ना दिने १२ मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि धर्ना दिइरहेका मानव अधिकारवादीहरुलाई प्रहरीलेनियन्त्रणमा

आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

काठमाडौँ, गायिका आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिइएको छ ।काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश