समाचार Archive

जिप र मोटरसाइकल ठोक्किँदा दम्पतिको मृत्यु
जनकपुरधाम, पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको ज्यान गएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १

एमसीसी संसदबाट अनुमोदन गर्नु पर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसद्बाट अनुमोदन गर्दा नेपाललाई फाइदा पुग्ने बताएका छन् ।बुधबार नेकपा केन्द्रीय समिति बैठकको उद्घाटनमा बोल्दै ओलीले एमसीसीअन्तर्गतको अमेरिकी आर्थिक सहयोग स्वीकार गर्नुपर्ने बताएका हुन्। ‘एमसीसी

कपास उद्योगमा आगलागी, २० लाख बराबरको क्षति
काठमाडौँ, बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ ।आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा २० लाख रुपैयाँ बराबरको क्षति भएको

एमसीसीमा नेपाललाई होच्याउने कुरा छैन : प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताका विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताएका छन् । बुधवार(आज) राष्ट्रियसभा गृहमा नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै ओलीले लामो प्रकृया पूरा गरेर अमेरिकासँग सम्झौता

डेढ वर्षपछि दोस्रो बैठक सुरु नेकपाको केन्द्रीय कमिटी
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । पार्टी गठन भएपछि दोस्रो दोस्रो पूर्ण बैठक राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट सुरु भएको छ । बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष

कोरोना संक्रमणको डरले रसुवागढी नाका बन्द
रसुवा,रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्म पर्ने सडकको मर्मत बुधबारदेखि सुरु गरिने भएकाले नाका बन्द गरिएको हो । चीनको जिलोङ काउन्टीले मङ्गलबार एक विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ । नाका बन्द गर्नुअघि नेपाली तथा
फेरि चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मरे
चितवन ,चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन्। यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ। सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन्। निकुञ्जका
आतंक मच्चाउने भारतीय युवक गोली हानी पक्राउ
गौर, मधेसी नेशनल पार्टीको नाउमा पूर्वी तराईंमा आतंक मच्चाउने एक भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।भारतीय राज्य बिहारको मोतिहारी जिल्ला घर भएका चाँद अलीलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो । सीमावर्ती भारतीय

सामान्य वन्दै वीरेन्द्रनगरको अवस्था
वीरेन्द्रनगर– टिप्परको ठक्करबाट मृत्यु भएका युवकका परिवार तथा आफन्त र स्थानीय प्रशानबीच भएको सहमति पछि कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर)को अवस्था सामान्य बन्दै गएको छ । बुधबार बिहान मृतकका आफन्त र स्थानीय प्रशासनका प्रतिनिधिबीच भएको वार्तामा

उपसचिव सवार जीप सप्तरीमा दुर्घटना
सप्तरी – प्रदेश १ को सचिवालयमा कार्यरत उपसचिव दिपक घिमिरे सवार जिप सप्तरीमा दुर्घटना भएको छ । जीप सप्तरीको शम्भुनाथमा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर १ का सचिवालयमा प्रवक्ताको समेत जिम्मेवारीमा

