समाचार Archive

आज २०७६ फागुन ४ गते आइतबारको राशिफल
आज २०७६ फागुन ४ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

बिग बोस–१३ को उपाधि शुक्लाले जिते
बिग बोसको १३औं संस्करणको उपाधि भारतीय अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन्। करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको उपाधि शुक्लाले जितेको हुन्। विजेता उनले उनले ५० लाख नगद र एक कार जिते।

१ सय ७५ जनालाई खरिपाटीमा १५ दिन क्वारेन्टाइनमा राखिने
काठमाडौं , चीनको वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा पुर्याइएको छ । बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका सबै एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि भक्तपुरकाे खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा

चीनबाट १ सय ७५ नेपालीलाई काठमाडौं ल्याइयो,
काठमाडौं,कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी लिन गएको विमान १ सय ७५ जनालाई लिएर काठमाडौँ फर्किएको छ । बुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

स्याटलाइट ट्रान्समिटर जडान गरिएका गिद्ध यस्तो अवस्थामा
सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो । अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ

काठमाडौँमा असुरक्षित बन्दै पैदलयात्रु
व्यस्त बन्दै गएको राजधानी काठमाडौँमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको राजधानी दैनिकमा खबर छ । चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरी सवारी चलाउनु र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्नुलगायतका कारणले

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई २ अर्ब निकासा
सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान

बेलायती सेनाध्यक्ष नेपालको भ्रमणमा
काठमाडौँ , बेलायतको सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ शनिबार नेपालको एक साता लामाे औपचारिक भ्रमणको क्रममा काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरे । बेलायतको सेनाध्यक्ष

विप्लवका जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ
गोरखा , सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुईजनालाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको तुल्सीपुर उपमहानगरपालिका ५ स्थायी घर भई केही समयदेखि गोरखामा सो समूहका जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालिरहेका लोकबहादुर वली (दिनेश)

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु
विराटनगर , विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको शनिवार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ

