समाचार Archive

कोरोना भित्रिन नदिन बाँकेमा सतर्कता
बाँके,कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाईएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै निकायलाई उच्च सतर्क रहन निर्देशन जारी गरेको प्रमुख जिल्ला अधिकारी

८ मार्च र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सवाल
८ मार्च, संघर्षको सम्झना गर्ने बिशषे दिन अर्थात महिलाहरूले संघर्षकाे बेलिबिस्तार लगाउने दिन सार्थक प्रयासकाे महत्वपुर्ण दिन एउटा सार्थक सपनाकाे दिन हो । विश्वका महिलाले मुक्तिका लागि मृत्युसंग जुधेकाे,जेहाद छेडेको दिन ८ मार्चलाई बिशेष ढंगले हेरिन्छ

बैतडीको पहाडी क्षेत्रमा हिमपात
बैतडी , केही दिनदेखिको लगातारको वर्षापछि बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै शनिवार हिमपात भएको हो। खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। यो वर्ष लगातारको वर्षा र हिमपातले

सर्जिकल सामान कालोबजारी गर्ने पक्राउ
काठमाडौं,नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार

कोरोनाको संक्रमण कुनकुन देशमा फैलियो
काठमाडौं,विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विभिन्न ९७ देशमा पुगेको छ । महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणले अहिले एक लाख २ हजार ५० जना मानिस बिरामी छन् । जसमध्ये १ सय ३ जना नयाँ संक्रमित

कोरोनाबाट मृत्युको संख्या ३४ सय पुग्यो एक लाख संक्रमित
काठमाडौं, विश्वमा महामारीमा रुपमा फैलँदै गरेको कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय पुगेको छ । अहिलेसम्म एक लाखभन्दा बढी मानिस प्रभावित भएको सीएनएनले जनाएको छ । कोरोनाको संक्रमण फैलने देशको संख्या
आन्तरिक उडानमा चार अर्ब रुपैयाँ बढीको क्सानी
आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको बताएको छ। अन्तर्राष्ट्रिय तथा घरेलु वायुसेवा र हेलिकप्टर उडानमा यसले प्रत्यक्ष असर गरेको

वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशतले घटे
चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ। नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२

राष्ट्रपतिको आलोचना गर्दा संसदभित्रै कुटिए सांसद
काठमाडौं – राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसदले संसदभिदै गोदाइ खाएका छन् । संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच बिहिबार विवाद भएको थियो। सांसद एन्जिन ओजकोकले सिरियाको इडलिबमा गत साता मारिएका

आज २०७६ फागुन २४ गते शनिबारको राशिफल
आज २०७६ फागुन २४ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

