समाचार Archive

कोरोनाका कारण प्रधानमन्त्री मोदीले सम्झिए सार्क

काठमाडौं , भारतमा कोरोना भाइरस(कोभिड–१९) को महामारी फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क)लाई सम्झिएका छन् । कोराना भाइरस विरुद्धको लडाईँमा एकजुट हुन आह्वान गर्दै प्रधानमन्त्री मोदीले सार्क मुलुकहरु एकजुट हुनुपर्नेमा जोड दिएका हुन्

चितवनमा जग्गा खरिद गरिदिने भन्दै ९ लाख लुटियो

चितवन, पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको नौ लाख रुपैयाँ लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन् । उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद

अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि

सिड्नी, अस्ट्रेलियाका गृहमामिला मन्त्री पिटर डटनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला अस्ट्रेलियन गृहमामिला मन्त्रीको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । डटनले ट्वीट गर्दै बिहान उठ्दा

गुल्मीमा २८९ जनामा एचआइभी संक्रमण

गुल्मी , गुल्मी जिल्लामा २८९ जनामा एचआइभी संक्रमित रहेको पाइएको छ। तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकाका ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा एचआइभी संक्रमित

हिमाली जिल्ला डोल्पामा भारी हिमपात

डोल्पा , हिमाली जिल्ला डोल्पामा जिल्लाभरी नै हिमपात शुरु भएको छ। शुक्रबार बिहानदेखि शुरु भएको मुसलधारे वर्षापछि भारी हिमपात शुरु भएको हो। हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ। त्यसैगरी तल्लो

बलात्कार मुद्धामा अनेरास्ववियुका नेता राईलाई ८ वर्ष जेल सजाय फैसला

काठमाडौँ, काठमाडौ जिल्ला अदालतले अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।गत कार्तिक महिनामा तिहारको देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेका थिए । जिल्ला अदालत काठमाडौका

नेपालगन्ज गौसुलवरा कन्फ्रेन्समा कोरोना विरुद्ध प्रार्थना

बाँके, नेपालगन्ज गौसुलवरा कन्फ्रेन्समा कोरोना विरुद्ध प्रार्थना गरिएको छ । बिहिबार १२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स फुल्टेक्रामा कोरोना बिरुद्धमा प्राथना गरिएको हो । इस्लामका विभिन्न पक्षबारे आम नागरिकलाई बुझाउन करिव एक दशक देखि फुलटेक्रामा यस्तो कन्फ्रेन्स

क्यानडाका प्रधानमन्त्री पत्नी सोफीलाई पनि कोरोना

एजेन्सी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । क्यानडा सरकारले यसको जानकारी दिएको भन्दै चाइना डेलीले खबर लेखेको छ । यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि

कन्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

कञ्चनपुर, भीमदत्त नगरपालिका–२ भाँसी ब्रह्मदेव लिंकरोडमा मोटरसाइकल दुर्घटनामा दुईजना मृत्यु भएको छ।  बिहीबार राति म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटनामा भीमदत्त–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक

अत्यधिक रक्सी सेवन गर्दा धनुषामा ५ मृत्यु

जनकपुर , होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु भएको छ । अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा ५ जनाएको मृत्यु भएको हो । रक्सी सेवन गरेका ३ जनाको