समाचार Archive

प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा राखिएको स्टेन्ट निकालियो
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट निकालिएको छ । मुत्र नलीमा राखिएको स्टेन्ट निकाल्न आइतबार बिहान प्रधानमन्त्री त्रिवि शिक्षण (टिचिङ) पुगेका थिए । प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको
प्रचण्डलाई ‘थप्पड’ हान्ने कुँवर फेरि पक्राउ
काठमाडौँ, ७ वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । कुँवर संघीय संसद भवन भित्रबाट पक्राउ परेका हुन् । नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको
झापामा कोरोनाको आशंका एक व्यक्तिलाई काठमाडौँ पठाइयो
झापा , झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई

शितगङ्गामा असिनाले चुटेर बालकको मृत्यु
शितगङ्गा,अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश विष्टले

प्रचण्डसँग सातै प्रदेशका प्रमुखको भेटवार्ता
काठमाडाैं ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका मुख्यमन्त्रीहरूले भेटवार्ता गरेका छन्। मुख्यमन्त्रीहरूले प्रचण्डसँग प्रदेशमा भएका समस्याहरूबारे जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ। जवाफमा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरूका

सल्यानमा चट्याङ पर्दा दुईवटा घरमा क्षति
सल्यान ,शनिबार राति परेको चट्याङका कारण सल्यानमा २ वटा घरमा क्षति भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका २ मेलचौर निवासी धनीराम चलाउनेको दुई घरमा चट्याङले क्षति पुर्याएको हो । शनिबार राती परेको चट्याङले चलाउनेका २ वटा

सर्लाहीको चुरेक्षेत्रमा पिउने पानीको अभाव शुरु
सर्लाही,सुख्खा मौसम शुरु भएसँगै यसवर्ष पनि सर्लाही चुरे क्षेत्रका गाउँबस्तीमा पिउने पानीको अभाव शुरु भएको छ । चुरे भेगका धारा, कुवा तथा खोल्सी सुक्न थालेपछि पिउने पानीको अभाव देखिएको स्थानीयवासीले गुनासो गरेका छन् । चुरे दोहनले

संघीय संसदको महासचिव पद रिक्त, तत्काल नियुक्त गर्न समस्या
संघीय संसदको महासचिव पद आजबाट रिक्त हुँदैछ । हालका महासचिव मनोहरप्रसाद भट्टराईले आइतबारबाटै अवकाश लिनेभएपछि यो पद रिक्त हुन लागेको हो । तर,महासचिव पद रिक्त हुन लागेपनि संघीय संसद सचिवालयले पर्याप्त गृहकार्य गरिनसकेकाले नयाँ महासचिव तत्कालै
भारतमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो
भारत, छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको

१५ सयले घट्यो सुनको भाउ
काठमाडौं , सुनको मूल्य आज पनि घटेको छ। साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा कारोबार भएको सुनको मुल्यमा आज १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिन

