समाचार Archive
निजी क्षेत्रबाट दाङकाे राप्ती गाउँपालिकालाई राहत रकम सहयोग
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकालाई निजी क्षेत्रबाट राहत रकम अाउन थालेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका

सुनिलस्मृति गाउँपालिकाको अनुरोध टोलटोलमा गरेको क्रियाकलापको जानकारी देउ
राेल्पा, सुनिलस्मृति गाउँपालिकाले आफ्नो वस्ती टोल र वडाहरुमा गरेका क्रियाकलापहरुको यस गाउँपालिकामा जानकारी गराउन आग्रह गरेके छ । मनोमानी नगरी गाउँपालिकाको समन्वयमा क्रियाकलाप गर्न आग्रह गरेको हो । गाउँपालिकाले एक बिज्ञप्ति जारी गर्दै भनेको छ ।

काठमाडौंबाट फर्कनेलाई घर जान दिने निर्णयबाट पछि हट्यो सरकार
काठमाडौं, लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । कोरोना भाइरस संक्रमण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णय भएको

भोलि र पर्सी काठमाडौं बाहिर जानेहरूका लागि गाडी खुलाइने
काठमाडौं,सरकारले भोलि (शुक्रबार) र पर्सी (शनिबार) दुई दिन काठमाडौं बाहिर जाने यातायात सिमित मात्रामा खुलाउने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको कोरोना रोकथाम तथ नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको

विश्व महामारिको त्यो कालो इतिहास
प्रकृतिमा भएका अनेकौ प्राणीहरुमध्ये बुद्धिमान प्राणी वा चेतनशिल प्राणी मनुश्य बर्गमा पर्ने एक मात्र प्राणी मानव हो । मानव आफैमा सृष्टिहको सुन्दर रचना मात्र होइन सृष्टिर संचालन गर्ने जीवीत अस्त्र पनि हो । यधपि हामि यति

भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक
सुर्खेत,भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन भएको छ । लकडाउनको बिषयलाई लिएर गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन्न भएको हो । बैठकमा कर्णाली प्रदेश गाउँपालिका महासंघले देश बिदेशमा अलपत्र अबस्थामा रहेका नागरीकहरुलाई सुरक्षित रुपमा

कूटनीतिक नियोगको गाडि चढेर कालोबजारी
संसद, सञ्चार र सरकारलाई समेत थाहा हुँदैन कूटनीति उन्मुक्तिका आधारमा कसरी गर्छन् घरानीया व्यापारीहरुले कालोबजारी र देशविरुद्ध जासुसी ? ०६४ सालदेखि उठाउँदै आएको आवाज सुनिएन, बल्ल पुष्टि हुँदैछ ….। नेपालका राजेन्द्र खेतान लगायत व्यापारीहरु अन्य
कोरोनाको उपचारमा खटिएका भारतीय चिकित्सको मृत्यु
भारत, भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । यहाँ कोरोना संक्रमितको सख्या २ सय १३ पुगेको नवभारत टाइम्सले जनाएको छ । इन्दौरमा कयौं चिकित्सकहरु पनि संक्रणको सिकार भएका छन् । संक्रमित मध्ये एक जना

बाजुरामा गोली हानी सुन्तु रोकायाको हत्या
मार्तडी,बाजुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । बाजुराको गौमूल गाउँपालिका–४ की ३३ वर्षीया सुन्तु रोकायाको गोली हानी हत्या भएको हो । प्रहरीका अनुसार सुन्तुकै श्रीमान् ४० वर्षीय गोरख रोेकायाले गोली हानी हत्या गरेका

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु
अछाम, अछाममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। बिहिबार मगंलसेन नगरपालिका वडा नम्बर ३ लाछिमानाकी ४० वर्षीय कौशि विकको मृत्यु भएको स्थानियले बताएका छन्। स्थानियका अनुसार उनि के काम किन गएकी भन्ने बारे घटनाकाे बृस्तृत

