समाचार Archive
विश्वभर २२ हजार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
काठमाडौं,कोरोना भमइरस महामारीको रुपमा विश्वभर फैलिएको छ । भाइरसको संक्रमणबाट विश्वभर १८ लाख मानिस संक्रमित भएका छन् भने १ लाख १४ हजारले ज्यान गुमाइसकेका छन् । विश्वका ५२ देशका २२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको
कोरोनाबाट पाकिस्तानमा ९१ को मृत्यु, ५ हजार २३० संक्रमित
काठमाडौँ ,पाकिस्तानमा कोरोना भाइरसको संक्रमबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसंगै पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ। अरु २१९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार २३० पुगेको छ

नयाँ वर्ष २०७७ सुरु, एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
काठमाडौं, आजदेखि नयाँ बर्ष विक्रम संवत् २०७७ शुरू भएको छ । नयाँ बर्ष २०७७ को आज पहिलो दिन वैशाख १ गते, नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष

अनिकालमा घरभित्रका भाँडाहरू बज्न थाल्छन्, रडाको मच्चिएको नठान्नुः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुकलाई त्राण दिन अर्थतन्त्रको पुनरुत्थानको प्याकेज ल्याउने घोषणा गरेका छन् । नयाँ वर्षको बिहानीमा देशवासीलाई सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकारको अध्ययन तथा सर्वेक्षण, ‘टुटेको उत्पादन सम्बन्धको कडी फेरि

नेपालमा फेरि एक जनामा भेटियो कोरोना, पुनः परीक्षण गरिँदै
काठमाडौं,नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। बागलुङमा द्रुत पहिचान परीक्षण अर्थात र्यापिड डाइग्नोष्टिक टेष्टमा थप एक महिलामा कोरोना भाइरि (कोभिड–१९) को संक्रमण देखिएको हो। जिल्लाको काठेखोला गाउँपालिकामा ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक

पचालझरना गाउँपालिकाले गर्यो सर्बदलिय बैठक बोलाएर बर्षको समिक्षा
कालिकोट,कालिकोट पचालझरना गाउँपालिकाले सर्बदलिय बैठक बाेलाएर बर्षको समिक्षा सम्पन्न गरेको छ । आइतबार गाउँपालिकाकाे कार्यालय जारकोटमा सर्बदलिय बैठक बोलाएर बर्षको समिक्षा सम्पन्न गरेको हो । बैठकले गाउँपालिकामा भएका गतिबिधिको सार समिक्षा सहित आगामि रणनितिको बिषयमा समेत
कुकुरले घाइते बनाएको जंगली जनावरको उद्धार
सल्यान, शारादा नगरपालिका १ सल्यानको भगवति खोलामा कुकुरले घाइते बनाएको घाेरललाई उद्धार गरिएको छ । आइतबार स्थानियकाे सुचनाका आधारमा कुकुरले लखेटेर घाइते बनाएको घाेरललाई प्रहरी र डिभिजन वन कार्यालय सल्यानका डिएफअाे रमेश गिरीको सहायतमा उद्धार गरिएको हो

बुटवलबाट सिसहनियाँ आइपुगेका अलपत्र मजदुरलाई चेम्बरले गन्तव्यमा पठायो
भालुवाङ, दाङको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बुटवल बाट दाङ देउखुरीको सिसहनियाँ अाइपुगेका ८ जना मजदुरहरूलाई आइतबार उद्वार गरि विहानको खाजा खुवाएर गन्तव्यमा पठाएको छ । बर्दियाबाट मजदुरीका लागि बुटवल गएका मजदुरहरू नेपाल सरकारले लकडाउन गरेपछि

प्रधानमन्त्रीले भने : भोलि बिहान राष्ट्रिय गान गाऔँ, ताली बजाऔँ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा सोमबार बिहान राष्ट्रिय गानका लागि अपिल गरेका छन् । उनले राष्ट्रिय गानको समाप्तिपछि करताल ध्वनिले एकबद्धता स्वरुप ताली बजाएर सम्मान गर्न अपिल गरेका छन् ।

तीन भारतीय नागरिकमा कोरोना पुष्टि
काठमाडौं ,जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–२ छपकैया क्षेत्रलाई सिलबन्दी गरेको छ । छपकैयास्थित मस्जिदमा रहेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै सो क्षेत्रमा सिलबन्दी गरिएको हो । आइतबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी

