समाचार Archive

बिशिष्ठ कलाकार रबिन्द्र खड्का द्वारा पुन: कलाकार संघमा अध्यक्षको दाबि

काठमाडौं : २०७९ चैत्र ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा बर्तमान अध्यक्ष रबिन्द्र खड्काले पुन अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेका छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत पुन: अध्यक्ष पदमा उम्मेद्वारी दिने औचित्य प्रस्टायका

मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार‚ माओवादी बाहिर

जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन्। मुख्यमन्त्री यादवले शुक्रवार विस्तार गरेको मन्त्रिपरिषदमा सबैको चासो रहेको सामाजिक विकास मन्त्रालयबाट शिक्षा र स्वाथ्य टुक्र्याएर सामाजिक विकास मन्त्रालयमा जसपाकी सुरिताकुमारी साहलाई मन्त्री बनाइएको छ। सोही

सिमसारको पुनर्स्थापना र आजको आवश्यकता

आज सन् २ फेब्रुअरी २०२३, २७औँ विश्व सिमसार दिवस। सन् १९९७ देखी हरेक वर्ष फेब्रुअरी २ मा विभन्न नारा सहित यो दिवस मनाउदै आइरहीएको छ। सन् २ फेब्रुअरी १९९७ मा नेपाल, भारत, चिन, क्यानडा, जापान, थाइल्याण्ड,

छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि

काठमाडौं, छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी

एक्सेल्सियर कप भोलिदेखि

काठमाडौं, द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । फाइभ ए साइड फर्मेटमा हुने

स्टेपिङ स्टोन डीसीए कप च्याम्पियन

धनगढी। स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल डीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो । टस

बाँके प्रशासन कार्यालयको अघाडी विरोध प्रदर्शन

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जिल्ला प्रशासन कार्यालय बाँके अघाडी बिरोध प्रदर्शन गरेको छ । सरकार संग भएको तीन बुदे सहमति अनुरुप आस्थाका बन्दिहरु रिहाई र मुद्धा खारेजको माग गर्दैं आज बुधबार जिल्ला प्रशासन कार्यालय

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जाजरकोटले बुझायो ८ बुदेँ ज्ञापनपत्र

काठमाडौं, नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) जाजरकोटले आईतबार शिक्षा बिकाश तथा समन्वय ईकाइ कार्यलय जाजरकोटलाई आठ बुदेँ ज्ञापनपत्र बुझाएको छ । सरकारी तथा निजि शिक्षण संस्थाहरुमा भईरहेकाे अनियमितता, चर्काे शुल्क लगायत राजनीति दलका नेता, जनप्रतिनिधी, संसद

खानेपानी मन्त्री खान र नरैनापुर गाउँपालिकाका शाह बिच भेटवार्ता

बाँके । खानेपानी मन्त्री अब्दुल खान र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बीच भेटवार्ता भएको छ । मन्त्री भएपछी पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री खान काठमाडौं फर्किने क्रममा सोमबार गाउँपालिका अध्यक्ष शाह संग

डुङ्गेश्वर गाउँपालिकाको टाकुरी खोलामा झोलुङ्गे पुल निर्माण

दैलेख, दैलेखको डुङ्गेश्वर गाउँपालिका- ३ हनेटा खोलको झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।डुङ्गेश्वर गाउँपालिकाको पुर्बि ग्रामिण भेगको विकट ठाउँमा पर्ने उक्त खोलामा बर्षौ देखी झोलुङ्गे पुल नहुदा स्थानिय जनताले सास्ति बेहोर्नु परेको थियो ।