समाचार Archive

लकडाउन पालना गराउँदा कुटिए प्रहरी चौकी इञ्चार्ज
सर्लाही, लकडाउन पालना गराउने क्रममा प्रहरी चौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ । लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुर्व्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी

किमजोङ बिरामी भएको भन्ने समाचार झुट ! कोरियाले गर्यो खण्डन
काठमाडौँ, उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उन बिरामी भएको भन्ने समाचार झुट भएको बताइएको छ । उक्त समाचारको दक्षिण कोरियाले खण्डन गरेको छ । केही दिनदेखि केही संचारमाध्यमहरुले किमजङको मुटुको शल्यक्रियापछि गम्भीर बिरामी परेको बताएका थिए

कुवेतमा थप १० नेपालीमा कोरोना संक्रमण, संक्रमितको संख्या २४ पुग्यो
काठमाडौं, दुई–चार पैसा कमाउने सपना बोकेर कुवेत पुगेका थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेका थप १० नेपालीमा कोरोना संक्रमण देखिएकोे कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले

२८ दिनमा ८५ करोडबढिको औषधि आयात
काठमाडौं, लकडाउन सुरु भएपछिको २८ दिनमा ८५ करोडभन्दा धेरैको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चैत ११ देखि वैशाख ७ गतेसम्म ८५ करोड ५७ लाख १४ हजार रुपैयाँको औषधि आयात भएको

भारतमा कोरोना संक्रमितको संख्या २० हजार, ६ सयको निधन
एजेन्सी, भारतमा कोरोना भाइरसबाट २० हजार मानिस संक्रमित भइसकेका छन् । त्यहाँ ६४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतले संक्रमण रोकथामका लागि लकडाउन गरेको छ । लकडाउन एक महिना

गलकोटमा चट्याङ लागेर एक महिलाको मृत्यु
बाग्लुङ ,गलकोट नगरपालिका–१ दुदिलाभाटीमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो परेको चट्याङबाट करिब ६० वर्षीया बिजुली खत्रीको मृत्यु भएको हो। घरमै रहेका बेला चट्याङले लागेर बेहोस भएकी बिजुलीलाई उपचारका लागि अस्पताल पुयाएपछि मृत्यु
विश्वभर कोरोना भाइरसबाट १ लाख ७७ हजार ६०८ जनाको मृत्यु
काठमाडौं कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०८ पुगेको
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुग्यो
काठमाडौं,भारतमा कोरोना भाइरसले अहिले सम्म ६ सय ४५ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या २० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २० हजार ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको

कोरोनाबाट इटालीमा मृत्यु संख्या २४ हजार ६४८ पुग्यो
काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७२९

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार २८२ पुग्यो
काठमाडौं , स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ

