समाचार Archive

सचिवालय बैठक बस्नुअघि किन सुटुक्क शितल निवास पुगे प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीसँगको छलफलका लागि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका हुन्

कोरोना महामारीका बीच पनि चीनले गर्यो शक्ति प्रदर्शन, विश्वमा तरंग
कोरोना भाइरसको महामारीका बीच चीन आफ्ना विभिन्न शक्ति प्रदर्शन गर्नमा लागि परेको छ । जसका कारण महामारीको प्रकोप भोगिरहेका देशहरु भने त्रस्त बनेका छन् ।चीनले हालै मात्र समुन्द्रमा लडाकु पानी जहाँज प्रदर्शन गरेको हो । पहिला

कोहलपुरमा नेपाली सेनाको गाडीले ठक्कर दिदा एक जनाको मृत्यु
काेहलपुर, बाँकेको कोहलपुरमा नेपाली सेनाको गाडीले ठक्कर दिदा एकजनाकाे मृत्यु भएकाे छ । मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको हाे । कोहलपुर–नेपालगन्ज सडकखण्डसँगै जोडिएको एनटिभि चोकमा शनिबार बेलुका भएको दुर्घटनामा कोहलपुर नगरपालिका वडा नं. २ का

लकडाउनकाे बेला स्वास्थ्यकर्मी बिष्टद्भारा घर-घरमा पुगेर स्वास्थ्य सेवा
भालुवाङ, लामाे समय देखि देश अहिले पुरै लकडाउनको अवस्थामा नै छ । घर बाट बाहिर निस्किन समेत खतरा छ । यस्ताे बिषमपरिस्थितमा पनि स्वास्थयकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी खटिनु पर्ने बाध्यता छ । यस्ताे बेला कतिपय स्वास्थ्यकर्मी
कस्तूरी मारेको आरोपमा ७ जना पक्राउ
काठमाडौं, सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा सात जना पक्राउ परेका छन् । निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको आरोपमा ७ जनालाई स्थानीयले नियन्त्रणमा लिएरप्रहरीलाई बुझाएका हुन् । स्थानीय युवा क्लब र

भारतबाट उद्धार गरिएका एकजनाको क्वारेन्टाइन सार्दासार्दै मृत्यु
बैतडी, भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरिएका एक व्यक्तिको क्वारेन्टाइन सार्ने क्रममा ज्यान गएको छ । झुलाघाटबाट उद्धार गरेर ल्याइएकी बैतडीको पुर्चौडी नगरपालिका–६ का ६७ वर्षीय जूनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी

रुपन्देहीका संक्रमितको यात्रा दिल्लीबाट ट्रक यात्रा नेपालमा दिदी र सानिमाको घरसम्म
भैरहवा, रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ सिपवाका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको संसर्गमा रहेका व्यक्तिको पहिचान हुन थालेको छ । उनले यही वैशाख ५ गते नेपाल प्रवेशसँगै सम्मरीमाई गाउँपालिकामा रहेकी दिदीका घरमा पुगेर दिउँसो खाना

एकै गाउँका ४० भन्दाबढी बिरामी
सोलुखुम्बु, जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिए । वडाध्यक्ष बाँस्तोलाका अनुसार

३०९ नागरिक बोकेर उडयो कतार एयरवेज
काठमाडौं, कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको

प्रहरीमा नेतृत्वलाई हतियार मोह, जवानलाई मास्कको चिन्ता
काठमाडौं, कोरोना भाइरसको महामारीले मुलुक नै आक्रान्त भइरहँदा प्रहरी नेतत्वलाई भने हतियारको मोह छाएको छ । फिल्डमा खटिएका प्रहरीलाई मास्क, पन्जा तथा स्यानिटाइजरसमेत उपलब्ध नभइरहँदा प्रहरी नेतृत्व भने हतियार खरिदमा अग्रसर भएको छ । हतियार खरिदका

