समाचार Archive

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नारासहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै
काठमाडौँ, विश्व प्रेस स्वतन्त्रता दिवस आइतबार मनाईँदै छ । हरेक वर्ष मे ३ मा युनेस्कोको आह्वानमा यो दिवस मनाउने गरिएको हो । सन् १९९३ देखि पत्रकार र प्रेसको स्वतन्त्रता तथा सुरक्षाको पक्षमा वकालत गर्दै यो दिवस

निको भएर घर फर्किएका युवकलाई फेरि आइसोलेसनमा
रौतहट,दुई साता कोरोना भाइरसको उपचारपछि गत साता डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवकलाई पुन कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको छ। उनलाई हिजो राति वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याई आइसोलेसनमा राखिएको हो। गत १ वैशाखमा कोरोना भाइरस पोजेटिभ

उत्तर कोरिया र दक्षिण कोरियाबीच गोली हानाहान
उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा गोली हानाहान भएको छ । बीबीसीले जनाएअनुसार आज बिहान दुवै क्षेत्रबाट गोली हानाहान भएको थियो । दक्षिण कोरियाले भने आफ्ना तर्फ कोही पनि घाइते नभएको जनाएको छ । उत्तर कोरियाले

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, बजेट अधिवेशन बोलाउने तयारी
काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही बेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा नियमित प्रस्तावमाथि निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजको मन्त्रिपरिषद् बैठकले संसद्को बर्खे अधिवेशन आह्वान गर्ने सम्भावना रहेको

कश्मिरमा मुठभेड : कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु
कश्मिर, उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको छ । मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृत्यु भएको छ

जंगली च्याउ खाँदा ७ जना बिरामी
नवलपरासी, पूर्वी नवलपरासीमा शनिबार राति जंगली च्याउ खाँदा एकै ७ जना बिरामी परेका छन् । उनीहरु मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचार पछि घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादु

लकडाउनको ४१ औं दिन उल्लंघन गर्ने ७ सय ८४ जना पक्राउ
काठमाडौं, प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ७ सय ८४ जनालाई पक्राउ गरेको छ । अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन प्रहरीले आग्रह गर्दा गर्दै पनि अटेरी गर्ने ७८४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो

स्वाभिमानको राहात
अमेरिकामा रहेकी छोरीले एका विहानै भिडियो कल गरेर भनिन् बुबा तपाईले लिनु भएको राहतले हामी सबैलाई साह्रै आहत बनायो । छेरीको फोन आयो भनेर खुशि हुदै फोन उठाएका बाबु कुरा सुनेर झस्किदै कल छोरीको नभएर अन्यत्रै

ठाकुरबाबाका समाजसेवी पौडेलद्वारा प्रहरीलाई सहयोग
बर्दिया, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का समाजसेवी जय प्रसाद पौडेलले अस्थायी प्रहरी पोस्ट बकुवालाई मिनरल वाटर , चाउचाउ, अण्डा, चना, साबुन लगायतका सामाग्री सहयोग गरेका छन । शनिबार विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना

लकडाउनमा विद्यार्थी भर्ना नलिन निर्देशन
काठमाडौं ,कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी बन्दाबन्दी (लकडाउन) अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालयलाई

