समाचार Archive

कोरोनाको मुलुकभर ६६ हजार नमूना परीक्षण

काठमाडौं, सरकारले हालसम्म मुलुकभर पीसीआर र र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पीसीआर विधिबाट १३

उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जना नियन्त्रणमा

काठमाडौं, प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार ३ सय ९६ महिलासहित १५ सय ५३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । आज विहान ६ बजे

कोरोनाबाट नाइजरका श्रममन्त्रीको निधन

एजेन्सी ,कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ ।   सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार

अप्ठ्यारोमा परेकालाई नि:शुल्क खाना खुवाउँदै धुर्मुस सुन्तली

काठमाडौं , लकडाउनका कारण समस्यामा परेकालाई धुर्मुस सुन्तली फाउन्डेसनले खाद्य सामग्री वितरण र खाना खुवाउने कार्य गरेको छ । फाउन्डेसनले अपाङ्ग, दृष्टिविहीन, मिर्गौला पीडित लगायत पीडामा रहेकाको पहिचान गरेर निवासमै पुगी नगद हस्तान्तरण गरेको जनाएको छ

दाङमा चट्याङ लागेर एक घरमा आगलागी

दाङ, दाङमा चट्याङ र बर्षाले गर्दा दुई घरमा क्षति पुर्याएकाे छ । घोराही उपमहानगरपालिका वडा नं. ११ नारायणपुर निवासी ३८ बर्षीय दोर्ण घर्तीको घरमा मंगलबार विहान साढे ११ बजेतिर चट्याङ पर्दा आगलागी भएको हो । जिल्ला

एम्बुलेन्स र मोटरसाइकल ठोकिँदा हवल्दारको मृत्यु

कैलाली, मुलुकमा लकडाउनका कारण सडकमा सवारी आवागमन बन्द भइरहेकै बेला कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोकिँएको छ । गौरीगङ्गा नगरपालिका–९ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार प्रहरी हवल्दारको मृत्यु भएको छ। दुर्घटनामा गौरीगङ्गा नगरपालिका–८ घर भई सशस्त्र प्रहरी

मेयर घर्तिलाई कुटेको भन्दै युवा संघका जिल्ला संयोजक शाही निलम्बित

जाजरकोट, जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई कुटपिट गरेको अभियोगमा राष्ट्रिय युवा संघ जाजरकोटका जिल्ला संयोजक दिपेन्द्र शाहीलाई निलम्बन गरिएको छ ।राष्ट्रिय युवा संघ नेपालले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी शाहीलाई संयोजकको जिम्मेवारीबाट निलम्बन गरेको हो

उपचार गर्न अस्पताल पुगेका विप्लवका नेता अनिल विरही पक्राउ

काठमाडाैँ, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन्। विरहीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि चितवनको भरतपुरस्थित पुरानो मेडिकल केलजमा भर्ना

बर्दियाले गर्‍यो बाँकेसँग जोडिएका सबै सीमानाका सिल

गुलरिया, बर्दिया नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले बाँकेसँगको सीमा क्षेत्र सिल गरेको छ। बाँकेसँग सीमा जोडिएको बासगढी नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा क्षेत्र सिल गरिएको बर्दिया प्रशासनले जनाएको छ। दुई

यस्तो देखिन्थ्यो झडप पछिको त्रिबेणीमोड फोटोसहित

नेपालगन्ज, बाँके मंगलबार बिहान नेपालगन्जको त्रिवेणी मोडमा स्थानीय र प्रहरीबिच झडप भएपछि त्यहाकाे अबस्था तनाबग्रस्त भएकाे छ  । झडपमा परी दुई स्थानिय  घाइते भएका छन भने प्रहरीकाे बा १ झ ८२८४ नम्बरको सरकारी गाडी ताेडफाेड भएकाे