समाचार Archive

कोरोना संक्रमणबारे अध्ययन गर्न डब्ल्युएचओको टिम नेपालगन्जमा

नेपालगन्ज, बाँके नेपालगञ्ज २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन  (डब्ल्युएचओ) को टिम नेपालगन्ज पुगेकाे छ ।  कोरोना भाइरस समुदायमा कसरी फैलियो भनेर घटना अनुसन्धानका लागि उनीहरू नेपालगन्ज पुगेकाे  फोकल पर्सन नरेश श्रेष्ठले जानकारी

स्थायी समितिको एजेन्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं, सत्तारुढ नेकपा स्थायी समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने भएकाे छ । स्थायी समितिमा पेस गरिने प्रतिवेदन र पार्टीको आगामी कार्यदिशा तय गर्न सचिवालय बैठक बस्न लागेका हो। 

पहिरोले पुरिएर मोटरसाइकल यात्रीको मृत्यु

काठमाडौं, काठमाडौंबाट मकवानपुरको इपातर्फ जाँदै गरेका एक मोटरसाइकल यात्रीको पहिरोले पुरिएर मृत्यु भएको छ । मंगलबार राति बा ४४ प ६०८५ नम्बरको मोटरसाइकलमा इपा जाँदै गरेका ती यात्री कोगटेखोलामा आएको पहिरोमा पुरिएर मृत्यु भएको हो। मोटरसाइकलसहित

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, लकडाउन थप्ने तयारी

काठमाडौं, मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउनेलगायत नियमित कार्यसूचीमाथि छलफल, निर्णय हुने बताइएको छ । बालुवाटार स्रोतका अनुसार सरकारले लकडाउन कम्तीमा एकसाता लम्ब्याउने तयारी गरेको छ

निको भइसकेका तीन जनामा फेरि दोहोरियो कोरोना

काठमाडौं, उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस संक्रमण दोहोरिएको छ । काठमाण्डौ, वीरगञ्ज र रौतहटका एक–एक जनामा फेरि कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । वीरगञ्जमा उपचारपछि निको

कोरोनामुक्त भएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज

विराटनगर,  कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । पछिल्लो पटक गरिएको तीन वटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई आज (बुधबार) बिहान

कोरोनाको असरः ४४२ कैदीबन्दी छुटे

कारोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएको खबर राजधानी दैनिकमा छापिएको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा

आज हावाहुरीसहित पानी पर्ने

काठमाडौं , आगामी शुक्रबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।  दिउँसोसम्म केही पहाडी क्षेत्रका साथै पूर्वी र मध्यतराईका केही स्थानहरुमा

विश्वभर कोरोनाबाट मत्यु हुनेको संख्या २ लाख ५८ हजार१२ पुग्यो

काठमाडौं, विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१४ पुग्यो

पाकिस्तान, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा थप ३८ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१४ पुगेको हो । पाकिस्तानमा एकैदिन १