समाचार Archive

काठमाडौं हिँडेका पाकिस्तानी नागरिक सिन्धुलीबाट फिर्ता
सिन्धुली, बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो । सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै

दास राजपाठको राजनीति र जनप्रतिरोधको अनिवार्यता
मरेकाहरुबाट बाचेकाहरुले पाठ नसिके बाँचेका पनी मरेका सरह हुन्छन् । -होचिमिन्ह यहाँनेर नेपालीले गम्भीरतापुर्बक सोच्नुपर्ने के हो भने तलाई सुनको सिहासनमा राखिदिन्छु तिम्रो आमासँग म हुर्मत लिन्छु भनेर कुनै कुनै अपराधिले भन्छ भने बहादुर पुरुषलाई त्यो

अमेरिकाबाट दाङ आएका एक जनाकाे स्वाब परिक्षण गरिदै
दाङ, काेराेनाकाे आशङ्कामा दाङमा एक जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकाे छ । गत चैतको पहिलो साता अमेरिकाबाट दाङ आएका घोराही १० नारायणपुरका ५५ वर्षीय पुरुषलाई प्रतिष्ठानमा भर्ना गरिएकाे हाे । चैत ५ गतेको फ्लाइटमा

पलाँता गाउँपालिका अध्यक्ष बममाथि हातपात, स्थीति तनावग्रस्त
कालीकोट, कालिकाेटकाे पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाति कान्छा माथि हातपात भएकाे छ । सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि गाउँ पालिका अध्यक्ष बममाथि हात भएकाे हाे । स्थानिय र अध्यक्ष बमकाे बिवादले उग्र

क्वारेन्टाइन बसेकी महिलाले जन्माइन जुम्ल्याहा बच्चा
दाङ, दाङमा क्वारेन्टाइन बसेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारी निवासी अनिता यादवले क्वारेन्टाईनमा बसेकाे बेला बच्चा जन्माएकी हुन् । गत कात्तिकमा माइतीघर भारतको बलरामपुर गएकी थिइन् । त्यसयता उनी

५० हजार किट मौज्दात छ, परीक्षण तिव्र बनाउँछौं : स्वास्थ्य मन्त्रालय
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि ५० हजार पिसिआरको किट मौज्दात रहेको जनाएको छ। मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफिङका क्रममा ५० हजार पिसिआरको किट मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका
भारतले नेपाली भुमि हडपेको विषयमा बोल्यो नेपाल सरकार
काठमाडौं, नेपाल सरकारले नेपाली भूमिमा भइरहेका कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको छ । भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने लिंक रोडको उद्घाटन गरेपछि नेपाल सरकारले शनिबार एक विज्ञप्ति जारी गर्दै भारत
खत्याड गाउँपालिकाले २५ सय नगद बराबरको राहत सामाग्री उपलब्ध गरायो
गमगढि, मुगुको खत्याड गाउँपालिकाले राहत स्वरुप नगद बितरण गरेको छ । कोरोना भाइरसका कारण लकडाउनमा परि समास्यामा परेका आफना नागरीकहरुलाई राहत स्वरुप २५ सय नगद उपलब्ध गरेको हो । गाउँपालिकाले चैत्र ११ गते देखि लागू भएको

बजार ब्यवस्थापनको लापरबाहिले सामान महङगियो उपभोक्ता सास्तीमा
कालिकोट, कालिकोट जिल्ला अति दुर्गम क्षेत्रको स्थानीय तह, पलाँता गाउँपालिकामा बजार ब्यवस्थापनका लापरबाहीले गर्दा स्थानीय उपभोक्ता मारमा परेका छन । बजार बयवस्थापनकाे चरम लापरवाहिले उपभोक्ताहरूलाइ समास्या परेकाे हाे । स्थानीय तहमा गाउँपालिकाको प्रमुखमा जितेसंगै गाउँपालिका अध्यक्ष लक्ष्मण

स्वास्थ्यकर्मीहरुको टिमसहित डोल्पा पुग्यो हेलिकप्टर
डोल्पा, सुर्खेतबाट स्वास्थकर्मीसहितको टिम बोकेर माउन्टेन एयरको हेलिकप्टर डोल्पा पुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ बर्षिय पुरुष लगायत उनिसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर सुर्खेत

