समाचार Archive

माछा मार्न गएका राई मृत भेटिए

नदीमा माछा मार्न गएका एक युवक मृत अवस्थामा भेटिएका छन् । दूधकोशी नदीमा माछा मार्न गएका थुलुङदूधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ। सोमबार माछा मार्न भन्दै दूधकोशी गएका

काठमाडौंमा १० हजारको कोरोना परीक्षण गरिने

काठमाडौं, काठमाडौंमा आजबाट कोरोना परीक्षण गरिने भएको छ । राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणको तयारी छ । “आज हामीले कालीमाटीमा रहेका तरकारी व्यापारीको परीक्षण गर्नेछौं,” स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले

थामिएन युरोपमा मृत्युको शृंखला

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर नै बढ्दो क्रममा छ। संक्रमण र मृत्यु दुवैमा अमेरिका र युरोप अगाडि देखिएका छन्। हिजो (बुधबार) फ्रान्समा ८३ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २० हजार

कोरोना भाइरसबारे डब्ल्यूएचओको डरलाग्दो चेतावनी

काठमाडौं,  विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले कोरोना भाइरस शायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै सबैलाई चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोना भाइरस उन्मुलन

फेरि सात जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २५०

काठमाडौं, आज (बिहीबार) विहानै नेपालमा एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार विहानै सात जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २४५

काठमाडौं, नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका

भारतकै तीन नक्सामा कालीको मुहान लिम्पियाधुरा

सन् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया (तत्कालीन भारतका शासक)बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि महाकाली नदीलाई

कोरोना बिमा गरे १ लाख पाइने

काठमाडौं,नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ

ढोका थुनेर बस्दा ‘झ्यालबाट छिर्‍यो’ कोरोना

मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो । उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर यो घटनाले

कपिलवस्तुमा चोर बाटो भएर भित्रिए तीन हजार

कपिलवस्तु,  कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करिब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३० मध्ये २९ जना भारतबाट जिल्ला प्रवेश गरेका हुन् ।